स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतसँग भेटवार्ता गरेका छन् । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहेकी सभामुख देलगाडो…
नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले पिडित भएका किसानलाई राहत प्रदान गर्न स्पेनमा संकलन गरिएको रकम नेपाल पठाईएको छ । गैरआवासीय नेपाली संघका आईसीसी सदस्य सुनिल रानाभाट, यज्ञ नारायण पौडेल…
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँस्थित पुण्य आधारभूत विद्यालयलाई नेपाली जनप्रगतिशील मञ्च स्पेनले आर्थिक सहयोग गरेको छ । मञ्चको तर्फबाट संकलित भएको एक लाख रुपैंयामा मञ्चका सल्लाहकार तथा एनआरएनएका आगामी कार्यकालका…
स्पेन स्थित २ वटा राजनीतिक संगठनको बहिस्कारको बाबजुद गैर आवासीय नेपाली संघ, स्पेनको दशैं, तिहार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्पेनको कोस्टाब्लान्कामा अघिल्लो हप्ता भएको कार्यक्रमका…
प्रवासी नेपाली मन्च स्पेन र नेपाली जनप्रगतिशील मन्च स्पेनले गैर आवासीय नेपाली संघ स्पेनले सोमबार आयोजना गरेको दशै तिहार शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम बहिस्कार गरेका छन । गत…
नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले ठुलो धनजनको क्षति पुर्याएको छ । भित्र्याउन ठिक्क परेको धानमा नोक्सान पुगेपछि तराई क्षेत्रका किसान बर्षभरी के खाने भन्ने समस्यामा परेका छन् । यसको…
गैर आवासीय नेपाली संघ, स्पेनको आयोजनामा अक्टोवर २५ तारिक सोमवार दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कोभिड माहामारीका कारण लामो समयदेखि…
सरकारले फिर्ता बोलाएपछि नेपाल फर्कन लाग्नु भएकी स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पालाई गैर आवासीय नेपाली संघ, स्पेनले बिदाई गरेको छ । सोमवार संघका अध्यक्ष शालिक राम डुम्रे सहितको…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिनाको लागि थपिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना…
नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३०…
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना…
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ । अक्टोवर २३…
गैर आवासीय नेपाली संघ स्पेनले परिवार पुर्नमिलनको सम्बन्धमा र पुलिस रिपोर्टको सम्बन्धमा पछिल्लो समयमा देखिएका समस्याहरुको समाधानका बारेमा नेपाली दुतावास म्याड्रिडसँग छलफल गरेको छ । परिवार पुर्नमिलन भिषाका लागि स्पानिस…
स्पेन सरकारले आगामी बर्ष २०२२ मा १७ बर्ष पुगेर १८ लाग्ने सबै युबालाई सांस्कृतिक भत्ताको रुपमा ४ सय यूरो दिने भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार स्लोभनियामा भएको ईयुको…
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा केसीले विभिन्न आठ शीर्षकमा आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गर्दै…