कोरोना माहामारीबाट धेरै प्रभावित भएको स्पेनमा हालसम्म कुल जनसंख्याको एक चौथाई उक्त भाइरसबाट संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ४७ मिलियन जनसंख्या रहेको स्पेनमा ८ मिलियन जनसंख्या…
टर्की बाट अबैध रुपमा ग्रिस जाने क्रममा गाडी दुर्घटना हुँदा ज्यान गुमाएका ४ जना मध्ये २ जनाको शव नेपाल पठाउन स्पेनमा आर्थिक संकलन अभियान शुरु भएको छ । गैर आवासीय…
स्पेन सरकारले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने भएको छ । स्पेनको जनस्वास्थ्य आयोगको सिफारिस अनुसार सरकारले विहिबार १८ बर्ष माथिका सवैलाई बुस्टर अर्थात तेस्रो खोप दिने निर्णय…
यूरोपका मुख्य देशहरुमा कोभिड-१९ लाई सामान्य सिजनल फ्लूको रुपमा व्यवहार गर्ने चर्चा चलिरहदा स्पेनले यसको घोषणा नै गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोभिड-१९ लाई फ्लू जस्तै ‘इन्डेमिक रोग’को…
स्पेनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले ल्याएको छैठौ लहरमा दिनँहु संक्रमितको संख्या उच्च हुन थालेपछि सरकारले शुक्रवारदेखि पून सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ । बुधवार प्रधानमन्त्री पेड्रो सान्चेजले क्षेत्रीय…
नेपाल राष्ट्र बैंकले गरेको निर्देशन अनुसार नेपाली बैंकहरुले विदेशमा बस्ने नेपालीले विदेशी मुद्रामै रकम जम्मा गर्न मिल्ने गरी एनआरएन बचत खाता खोल्न शुरु गरेका छन् । अघिल्लो हप्ता नेपाल राष्ट्र…
अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरेको छ । विभागले कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै शुक्रबार जारी गरेको नियम…
नेपाली जनप्रगतिशील मंच, स्पेनको आईतवार भएको तेस्रो अधिबेसनले बिशाल ढुंगानाको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल रहनु भएको छ…
स्पेनमा डिसेम्बर १५ देखि कोभिड-१९ विरुद्ध पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिईने भएको छ । मंगलबार स्पेनको जनस्वास्थ्य आयोगले उक्त खोपलाई स्वीकृत गरेको छ। यस उमेर समूहका…
गैर आवासीय नेपाली संघ म्याड्रिडले आयोजना गरेको एनआरएनए म्याड्रिड कप फुटवल प्रतियोगिता २०२१ को उपाधी कोस्टाब्लान्काले जितेको छ । आइतवार म्याड्रिडमा भएको प्रतियोगितामा फाइनलमा एनआरएनए स्पेनलाई ३—१ गोल अन्तरले पराजित…
नेपाली जनप्रगतिशील मंच, स्पेनको नयाँ नेतृत्वका लागि ३ जनाले दावी गरेका छन। मंचको आगामी नेतृत्वका लागि कृष्णहरि कंडेल, अशोक किरण न्यौपाने र बिशाल ढुंगानाले दाबी गरेका हुन ।नेपाली जनप्रगतिशील मंच,…
गैर आवासीय नेपाली संघ, यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङको पहलमा विभिन्न देशहरुबाट संकलित सहयोग रकम तनहुँको स्कुललाई हस्तान्तरण गरिएको छ । विभिन्न देशका एनआरएनए अभियान्ता, प्रवासी नेपाली मंचका प्रतिनिधी तथा…
गैर आवासीय नेपाली संघ स्पेन, क्षेत्रीय समिती कोस्टाब्लान्काले संरक्षक समिती र सल्लाहकार समिती गठन गरेको छ । संघका क्षेत्रीय अध्यक्ष देवराज सापकोटाको अध्यक्षतामा सोमवार बसेको बैठकले समाजका अग्रज ब्यक्तिहरुलाई समेट्दै…
नेपाली जनसम्पर्क समिति स्पेनको मंगलवार भएको छैटौं महाधिबेशनवाट आलोपालो रुपमा कार्यकाल सन्चालन गर्ने गरी सन्तोष श्रेष्ठ र बिष्णु रिजाल अध्यक्ष चुनिएका छन। अध्यक्षका लागि ४ जनाको उम्मेद्बारी परेकोमा पेशल कोइराला…
नेपाली जनसम्पर्क समिती स्पेनको आगामी कार्यकालको लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । नोभेम्वर ३० तारिक हुने अधिबेशनका लागि आइतवार भएको मनोनयन दर्तामा अध्यक्षका लागि ४ जनाको उम्मेदवारी…