नमस्कार, नेपाल स्पेन समाज कोस्टाबलान्काको मिति २०२० -१२ -१४ तारिकका दिन सम्पूर्ण सल्लहकार ज्युहरुको उपस्थिति सहित समाजको अधय्क्ष श्री केशव राज कंडेलको अधय्क्षता मा बसेको पूर्ण सदसिय बैठकले सल्लहकार रितेश श्रेष्ठ र अधय्क्ष केशव राज कंडेलले प्रस्तुत गर्नु भएको निम्न कार्य प्रस्ताब माथि सल्लहकार ज्युहरु पधादिकारीसाथिहरु बिच घनिभुत छलफल गरी उक्त कार्यप्रस्तवलाई कार्यनोयन गर्न उपसमिति बनाई आगामी दिनमा समाजको कामको पारदर्शिता समाजले अनुभुती लिन सक्ने उद्देस्यका साथ निम्न निर्णय गरिएको छ l

निर्णय (क):- कानुनी समितिमा सुरेन्द्र भुजेल थापा रितेश श्रेष्ठ छबिलाल श्रेष्ठ लाई जिम्मा दीईएको छ जस्ले समाजमा परेको कुनै पनि कानुनी समस्याको समाधानको भूमिका खेल्ने छ l

निर्णय (ख):- दर्ता समिति उपर भएको छलफलमा स्पेन सरकारको बैधानिक कानुन भित्र रही समाजलाई चलायमान बनाउन निम्न साथीहरुलाई जिम्मा दिने निर्णय गरियो l १ रितेश श्रेष्ठ २ सुरेन्द्र भुजेल थापा ३ झरना कार्की ४ बिनोद चौलागाई ५ नीराजन लुइटेल ६ बिरेन्द्र श्रेष्ठ ७ छबिलाल श्रेष्ठ

निर्णय (ग):- विधान समिति कुनै पनि सामाजिक सस्थाको बिधान अतिनै आवश्यकता भएको हुनाले विगतको घटनाक्रमलाई मध्य नजर निम्न साथीहरुलाई समाजको बिधान लेखनको जिम्मा दिने निर्णय गरियो l १ दुर्गा दत्व पराजुली २ कमल पराजुली ३ वाल कुमार बुढा ४ बिनोद चौलागाई ५ केशर थापा

निर्णय ( घ ):- महिला समिति गठनको प्रस्ताबमा छलफल गरी महिला समिति गठन गर्न समाजका उपाध्यक्ष श्री झरना कार्की ज्युलाई जिम्मा दीईएको छ l

निर्णय (ङ ):- नेपाली पाठशाला सन्चालन गर्ने प्रस्ताब माथि छलफलले झरना कार्की ज्युको नेत्रित्वमा महिला समुहलाई जिम्मा दिने र पाठशालालाई सहयोग गर्ने उदेश्यका साथ अंग्रेजी नयाँ बर्ष को पावन अबसरमा चिट्ठा बिक्रि कर्यक्रम आयोजना गर्ने उक्त महिला समुहलाई समाजको साहयोगि भूमिका रहने निर्णय गरियो l

निर्णय (च ):- जीवन विमा सम्बन्धमा आयको प्रस्ताब बारे छलफल गर्दा यो कानुन समितिलाई जिम्मा दिने निर्णय गरियो l

निर्णय (छ ):- युवा समिति उपर आएको प्रस्ताबमा छलफल गर्दा यस कोस्टाबलान्का क्षेत्रका सम्पूर्ण युवाहरुलाई संगठित गर्न निम्न युवासाथिहरुलाई जिम्मा दिने निर्णय गरिएको छ l १ प्रबिन सुबेडी २ कमल देबकोटा ३ निराजन लुइटेल ४ शिव पराजुली ५ दुर्गा दत्व पराजुली ६ अर्बिन थापा मगर

निर्णय (ज ):- नेपाली कार्यक्रमको बारेमा आएको प्रस्ताब माथि छलफल गर्दा नेपाली नयाँ बर्ष लगाएत सम्पूर्ण चाड पर्व मा कार्यक्रमगर्ने समयानुकुल अनुसार शुरज बज्रचार्य र शैलेश बज्रचार्यको संयोजकत्वमा युवासमुहलाई परिचालन गर्ने निर्णय गरियो

निर्णय ( झ ):- रक्त दान कार्यक्रम प्रस्ताब उपर छलफल गर्दा स्पेन स्थित रेडक्रस सँग सहकार्य गरी शुरज बज्रचार्यको संयोजकत्वमा प्रतेक बर्ष सामुहिक रक्त दान गर्ने निर्णय गरियो l निर्णय (ञ ):- मन्दिर निर्माण सम्बन्धमा आएको प्रस्ताब उपर छलफल गर्दा निम्न लेखित ब्यक्तित्वहरुलाई समाजमा भएका सम्पूर्ण बौद्दिक ब्यक्तित्वहरु बिच छलफल अगाडि बढाउने निर्णय गरियो l १ केशर थापा २ सुन प्रसाद गुरुङ ३ रितेश श्रेष्ठ ४ वीर बहादुर खत्री ५ बिरेन्द्र श्रेष्ठ ६ सुरेन्द्र भुजेल थापा

निर्णय ( ट ):- सहकारि समिति उपर छलफलगरी उक्त कार्यलाई कार्यनोयनमा लैजान निम्न साथीहरुलाई जिम्मा दिने निर्णय गरियो l १ सुरेन्द्र भुजेल थापा २ सुन प्रसाद गुरुङ ३ निराजन लुइतेल ४ शुरज बज्रचार्य ५ छबिलाल श्रेष्ठ ६ रितेश श्रेष्ठ ७ वीर बहादुर खत्री

निर्णय ( ठ ):- संरक्षक समिति गठन प्रस्ताब उपर छलफल गर्दा समाजको कार्य समितिमा भैपरि आउने समस्यालाई निराकरन गर्न सक्ने अधिकार सहितको निम्न ब्यक्तित्वहरुलाई संरक्षक सामितिमा राखिने निर्णय गरियो l १ बिरेन्द्र श्रेष्ठ २ सुरेन्द्र भुजेल थापा ३ सुन प्रसाद गुरुङ ४ रितेश श्रेष्ठ ५ शुरज बज्रचार्य

निर्णय (ड ):- बिबिध यस् प्रस्ताब माथि छलफल मा आएका बिबिध बिषयलाई समयानुकुल निरंतरता दिदै थप नयाँ हौसला र जोस जागर सहित यस समाजको प्रगतीपथमा अगाडि बढाउनु हुनेछ र समाजलाई सधैं अनुकरनिय सल्लाहको खाचो रहेको भन्दै सल्लहकारज्युहरुलाई समाजकि उपाध्यक्ष झरना कार्की ज्यु द्वारा खादा र सम्मान – पत्र ले सम्मन गर्नु भयको थियो l अध्यक्ष केशव राज कंडेल ज्युले आफ्नो नव निर्बाचित साथीहरुलाई खादा र सम्मान – पत्र ले सम्मान गर्नु भयको थियो उक्त अवसरमा उहाले समाजमा बोलेर भन्दा पनि मेरो टिमले समाजमा केही गरेर देखाउनु छ त्यसैले साथीहरुलाई आ – आफ्नो जिम्मा दीईएको छ र आ – आफ्नो ठाउबात सक्दो सहयोग गर्नु हुनेछ बैठक सब्य र सौभार्द बातावरणमा भएको भन्दै बैठक समापन गर्नु भयको थियो l

महासाचिव बालकुमार बुढा नेपाल स्पेन समाज कोस्टाबलाङ्का

By nssc

Leave a Reply

Your email address will not be published. Required fields are marked *