• Fri. Nov 22nd, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • एनआरएनसँग सहकार्य गर्ने स्पेन स्थित राजदुतको प्रतिबद्धता(ज्ञापन पत्र सहित)

एनआरएनसँग सहकार्य गर्ने स्पेन स्थित राजदुतको प्रतिबद्धता(ज्ञापन पत्र सहित)

गैर आवासीय नेपाली संघ स्पेनको नयाँ कार्यसमितीलाई म्याड्रिड स्थित नेपाली दुतावासले बधाई तथा अन्तर्क्रिर्या कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा एनआरएन स्पेनका अध्यक्ष सहित अधिकाश पदाधिकारीको सहभगिता रहेको थियो ।…

एनआरएन विश्व सम्मेलनका लागि उच्चस्तरीय समिति गठन

गैरआवासीय नेपाली संघको दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव,…

प्रवासी नेपालीको “अरुचिकर” एनआरएन र चुनावी हर्कतले गिरेको साख

कमल पराजुली, स्पेन १ – गैरआवासीय नेपाली संघ बेल्जियमको गत जुलाई २५ तारिकमा भएको चुनावका क्रममा एउटा क्षेत्रमा ठुलै विवाद भयो । मतपेटिकामा पानी खन्याउने, मतपत्र च्यात्ने देखि लिएर नेपालीहरु…

एनआरएनएले ल्यायो वैदेशिक रोजगारसम्बन्धीको ‘श्वेतपत्र’

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुरक्षा, समस्या समाधान र रोजगारीबाट स्वदेश फर्किएकाहरुको पुर्नस्थापनामा जोड दिदै ‘श्वेतपत्र’ सार्वजनिक गरेको छ । एनआरएनएका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी…

स्पेनको पहिलो कोभिड भ्याक्सिन मानव परिक्षणका लागि स्विकृत

स्पेनको औषधी उत्पादक कम्पनी हिप्राले उत्पादन गर्न लागेको स्पेनको पहिलो कोभिड भ्याक्सिन पीएचएच -वान भी ले पहिलो क्लिनिकल ट्रायलका लागि अनुमती पाएको छ । स्पेनको सरकारले उक्त भ्याक्सिनको मानिसमा परिक्षणका…

एनआरएन स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन(पहिलो बैठकका निर्णय सहित)

गैर आवासीय नेपाली संघ, स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन हुनुभएको छ । सोमवार बसेको नयाँ कार्यसमितीको पहिलो बैठकले खत्रीलाई प्रवक्तामा चयन गरेको हो । खत्री यसअघि नेपाली जनसम्पर्क समिती स्पेनका…

एनआरएन स्पेनको पुरानो कार्यसमितीले करिव ३१ हजार नगद सहित हिसाव बुझायो

गैर आवासीय नेपाली संघ, स्पेनको पुरानो कार्यसमितीले ३० हजार ९ सय ५८ युरो १० सेन्ट नगद सहितको हिसावकिताव नयाँ कार्यसमितीलाई बुझाएको छ । एनआरएनए स्पेनको कार्यलय बार्सिलोनामा भएको आइतवार भएको…

एनआरएनए यूके निर्वाचनमा एक हजार भोट गैर कानूनी खसेको भन्दै बदर गर्न माग

एनआरएनए यूके निर्वाचनमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको जिकिर गर्दै अध्यक्ष प्रत्यासी रोजिनाप्रधान राईले त्यसलाई मान्यता नदिन आव्हान गरेकी छन् । बुधबार राती एक पत्रकार सम्मेलन गर्दै राईले…

एनआरएनएको ६० वटा एनसीसीको अधिबेशन सम्पन्न

गैरआवासीय नेपाली संघ अन्तगर्तका ६० वटा राष्ट्रिय समन्वय परिषद्को अधिबेशन सम्पन्न भै आगामी कार्यकाल २०२१ /२३ को लागि नयाँ कार्यसमिती चयन भएको छ । एनसीसीहरुको अहिलेसम्म भएको अधिबेशनको बारेमा एनआरएनएका…

एनआरएनए जर्मनीको अध्यक्षमा मिलन पन्त विजयी

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा मिलन राज पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २ सय ५७ मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका…

एआरएनए माल्टाको अध्यक्षमा भुवन अर्याल विजयी

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति माल्टाको आगामी( २०२१-२०२३) २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ। साझा र समाबेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल कुल…

कोरोनोका कारण विदेशमा थप ३९ जना नेपालीको निधन

कारोना भाइरस (कोभिड १९) का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना इराक, र युगान्डामा…

एनआरएन स्पेनको निर्वाचनमा सर्बाधिक भोट ल्याउने अरुण घिमिरे को हुन ?

गैर आवासीय नेपाली संघ स्पेनको सोमबार अनलाइन मार्फत भएको निर्वाचनमा बार्सिलोनाका अरुण घिमिरेले सर्बाधिक भोट ल्याएका छन। स्पेन बसाईको भर्खरै ३ बर्ष पुरा गरेका यूबा घिमिरेले खुल्ला तर्फको सचिब पदमा…

एनआरएन स्पेनमा शालिकराम डुम्रेको टिम विजयी, हार्नेलाई पनि समेटेर अगाडि बढ्छु– डुम्रे

गैर आवासीय नेपाली संघ, स्पेनको सोमबार भएको निर्वाचनमा नेपाली जनसम्पर्क समितीको तर्फबाट प्रतिधित्व गर्दै चुनावी मैदानमा उत्रीएका शालिकराम डुम्रे सहितको सवै प्यानल विजयी भएको छ । जम्मा २ हजार १९…

एनआरएनए बेल्जियम चुनावः मतदानकेन्द्रमा आक्रमण, मतपेटीकामा पानी खन्याइयो, एक जना घाइते (भिडियो)

गैरआवासीय नेपाली संघ बेल्जियमको एक निर्वाचन क्षेत्रमा रहेको मतपेटीका पानी खन्याइएको छ । संघको नयां नेतृत्वका लागि जारी निर्वाचन सम्पन्न हुनु आदी घण्टा अघि अध्यक्षका प्रत्यासी भट्टको समूहले एन्थ्रोप मतदान…