एनआरएनए निर्वाचन : यी हुन् डा. केसी समूहका उम्मेदवारहरु
लण्डन । गैर आबासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाएका छन्। रसिया निवासी ब्यबसायी समेत रहेका बर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने…
एनआरएनए स्पेनको विभिन्न उपसमिती गठन, सोमवार कानुनी परामर्श कार्यक्रम हुदै
गैर आवासीय नेपाली संघ, स्पेनले स्पेनमा रहने नेपालीहरुलाई आउने कानुनी समस्याको समाधान गर्न कानुनी परामर्श कार्यक्रम गर्ने भएको छ । संघको कार्यालय बार्सिलोनामा सोमवार बेलुका ५ बजे गर्न लागिएको उक्त…
एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेदवारीको घोषणा गरेका छन्। आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्। उनी संघका सल्लाहकार एवं पूर्व उपाध्यक्ष हुन्। संघको…
राजनीतिक नियुक्ति गरिएका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
सरकारले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले राजनीतिक आधारमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता…
तीन देशको आणविक सम्झौता पछि फ्रान्स असन्तुस्ट – अमेरिका र अस्ट्रेलियाका राजदुत फिर्ता
अमेरिकासँग बेलायत र अस्ट्रेलियाले एक आणविक सम्झौता गरेपछिफ्रान्स रुस्ट बनेको छ । चिनको जलसेनासँग समानता कायम गर्नको लागि अस्ट्रेलियाले बनाउन लागेको आणविक पनडुब्बिका लागि फ्रान्ससँगको सम्झौता तोडेर अमेरिकी र बेलायतसँग…
विदेशी नागरिकले यसरी लिन सक्छन स्पेनको पासपोर्ट
हेनले ग्लोवल पासपोर्ट ¥याङकिङका अनुसार विश्वका पावरफुल पासपोर्टको सुचीमा स्पेनको पासपोर्ट चौथौ नम्बरमा रहेको छ ।विश्वका विभिन्न १९० देशहरुमा भिसा फ्रि (अनअराइभल भिसा सहित) रहेको स्पेनको पासपोर्ट कसरी लिन सकिन्छ…
तोकिएको समयमा निर्वाचन गराउछौ – एनआरएनए निर्वाचन समिती
गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन अक्टोबर २० तारिख मै हुने गरी तयारी भएको निर्वाचन समितिले जनाएको छ । एनआरएनए केन्द्रीय निर्वाचन…
एनआरएनएले विज्ञप्ती निकालेर भन्यो– निर्वाचन स्थगित भए बैधानिक संकट आउछ
गैर आवासीय नेपाली संघले नेपाल सरकार परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगन गर्न भन्दै पठाएको पत्रको विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । संघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयको पत्र…
एनआरएनए निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन (पत्रसहित)
नेपाल सरकारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित आदेश दिएको छ । सरकारले संघको निर्वाचनमा भएका भनिएका अनियमितताबारे छानविन नहुँदा सम्मकोलागि निर्वाचनको काम रोक्न आदेश…
साइनिङ पाथका गोन्जालोको जेलमै मृत्यु- को हुन उनी ?
शनिबार ८६ वर्षको उमेरमा पेरुको सैन्य जेलमा मृत्यु भएका गोन्जालो अहिले सबैको चासोको विषय बनेका छन् । पेरुमा सन् १९८० देखि १९९० को दशकभरि चलेको ‘साइनिङ पाथ’ नामक माओवादी आन्दोलनका…
एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषद्को आगामी कार्यकाल २०२१ – २३ को लागि यूरोप संयोजक पदमा बर्तमान यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङले उम्मेदवारी दिनुहुने भएको छ । एक दशक भन्दा…
अमेरिकाको न्यूयोर्कमा बाढी घर भित्रै पसेपछि एकै परिवारका ३ नेपालीको निधन
सतीश चापागाईं बाल्टिमोर, अमेरिका अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भिषण बर्षाको कारण एकै परिवारका ३ जना नेपालीको दुखद निधन भएको छ । ६ वटा राज्यमा भिषण बर्षापछिको बाढी…
नेपालमा लगाइयो १ करोड ९२ हजार डोज खोप
नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको एक करोड ९२ हजार डोज खोप लगाइएको छ । हालसम्म १ करोड ९२ हजार १ सय ६४ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
स्पेनमा बिजुलीको मूल्य इतिहासकै सबैभन्दा महँगो
स्पेनमा केही समय यता आकासिएको बिजुलीको मूल्यले अगस्ट महिनामा अहिले सम्मकै सबैभन्दा महँगो रेकर्ड् छोएको छ । बिजुलीको मूल्य अगस्टमा स्पेनको इतिहासकै सबैभन्दा महँगो १ सय ३० यूरो ५३ सेन्ट…
कोभिड खोपको तेस्रो डोज (बूस्टर शट) दिने स्पेनको तयारी
कोरोना महामारीको पाँचौ लहरको सामना गरिरहेको स्पेनले करिब ७० प्रतिसत जनसंख्यालाई खोप लगाएको छ । पछिल्ला दिनहरुमा कोभिड संक्रमण बढ्न थालेपछि स्पेन सरकारले जोखिममा रहेका समुहलाई तेस्रो डोज समेत दिने…