बाढीपहिरो पिडितको लागि स्पेनबाट पहिलो चरणको राहत पठाइयो
नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले पिडित भएका किसानलाई राहत प्रदान गर्न स्पेनमा संकलन गरिएको रकम नेपाल पठाईएको छ । गैरआवासीय नेपाली संघका आईसीसी सदस्य सुनिल रानाभाट, यज्ञ नारायण पौडेल…
बहिस्कारका बीच एनआरएनए स्पेनको दशैं, तिहार कार्यक्रम सम्पन्न
स्पेन स्थित २ वटा राजनीतिक संगठनको बहिस्कारको बाबजुद गैर आवासीय नेपाली संघ, स्पेनको दशैं, तिहार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्पेनको कोस्टाब्लान्कामा अघिल्लो हप्ता भएको कार्यक्रमका…
ओएनएफ र एनपीपीएफद्वारा एनआरएनए स्पेनको कार्यक्रम बहिस्कार
प्रवासी नेपाली मन्च स्पेन र नेपाली जनप्रगतिशील मन्च स्पेनले गैर आवासीय नेपाली संघ स्पेनले सोमबार आयोजना गरेको दशै तिहार शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम बहिस्कार गरेका छन । गत…
बाढीपहिरो पिडितको लागि स्पेनमा छुट्टाछुट्टै राहत संकलन सुरु , कता गयो एकद्धार प्रणाली ?
नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले ठुलो धनजनको क्षति पुर्याएको छ । भित्र्याउन ठिक्क परेको धानमा नोक्सान पुगेपछि तराई क्षेत्रका किसान बर्षभरी के खाने भन्ने समस्यामा परेका छन् । यसको…
बाढी पिडितको सहयोगार्थ एनआरएनए स्पेनले दशै, तिहार सांस्कृतिक कार्यक्रम गर्दै
गैर आवासीय नेपाली संघ, स्पेनको आयोजनामा अक्टोवर २५ तारिक सोमवार दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कोभिड माहामारीका कारण लामो समयदेखि…
एनआरएनए स्पेनले गर्यो राजदूत शेर्पालाई बिदाई
सरकारले फिर्ता बोलाएपछि नेपाल फर्कन लाग्नु भएकी स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पालाई गैर आवासीय नेपाली संघ, स्पेनले बिदाई गरेको छ । सोमवार संघका अध्यक्ष शालिक राम डुम्रे सहितको…
एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरभित्र निर्वाचन
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिनाको लागि थपिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना…
साफको फाइनलमा नेपाल र भारतको भेट पक्का
नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३०…
एनआरएनए १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना…
एनआरएनएलाई परराष्ट्र मन्त्रालयको अर्को पत्र, महाधिवेशन थप अन्योल
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ । अक्टोवर २३…
स्पेनमा परिवार पुर्नमिलन र पुलिस रिपोर्टबारे आएका समस्या समाधानमा दुतावासले पहल गर्ने
गैर आवासीय नेपाली संघ स्पेनले परिवार पुर्नमिलनको सम्बन्धमा र पुलिस रिपोर्टको सम्बन्धमा पछिल्लो समयमा देखिएका समस्याहरुको समाधानका बारेमा नेपाली दुतावास म्याड्रिडसँग छलफल गरेको छ । परिवार पुर्नमिलन भिषाका लागि स्पानिस…
स्पेनले २०२२ मा १८ बर्ष पुग्ने युबालाई ४०० यूरो सांस्कृतिक भत्ता दिने, कम आम्दानी भएकालाई २५० यूरो घरभाडा
स्पेन सरकारले आगामी बर्ष २०२२ मा १७ बर्ष पुगेर १८ लाग्ने सबै युबालाई सांस्कृतिक भत्ताको रुपमा ४ सय यूरो दिने भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार स्लोभनियामा भएको ईयुको…
एनआरएनए अध्यक्षमा डा.केसीको उमेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा केसीले विभिन्न आठ शीर्षकमा आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गर्दै…
स्पेनका विशेषज्ञ डाक्टरहरुले लुम्बिनीमा स्वास्थ्य शिविर गर्दै
स्पेनका विशेषज्ञ डाक्टरहरु सहितको स्वास्थ्य टोली निशुल्क स्वास्थ्य शिविर संचालन गर्न नेपाल प्रस्थान गरेको छ । लुम्बिनीमा शिविर संचालन गर्न लागेको डाक्टरहरु टोलीमा ४ जना विशेषज्ञ डाक्टरहरु रहेका छन ।स्पेनको…
स्पेनमा न्युनतम ज्याला १५ यूरो बृद्धि, ERETE आगामी फेब्रुअरी सम्म
स्पेनको सरकारले लामो छलफल पछि न्युनतम ज्याला १५ यूरो बढाउने निर्णय गरेको छ । अब १४ महिनाको भुक्तानी गर्ने गरी स्पेनको न्युनतम ज्याला मासिक ९६५ यूरो पुगेको छ । यो…