एनआरएन बिशेष महाधिबेसनका लागि २६ सयको आबेदन
११, जनवरी । गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशनमा प्रतिनिधि हुन का लागि २६ सय ३८ जनाले फर्म भरेका छन ।गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनवरी २३-२४, २०२१ दुइ दिन…
सरकार चुनावको तयारीमा – ‘बजेट अभाव हुन दिन्न’-अर्थमन्त्री
काठमाडौं, ११ जनवरी । प्रतिनिधि सभा पुनर्स्थापना हुने या नहुने टुङगो अदालतले नलगाउदै सरकार भने चुनावको तयारीमा लागेको छ । चुनावको तयारीको लागि गृह मन्त्री राम बहादुर थापाले अर्थ मन्त्री…
युएईमा पनि नयाँ भाइरस, सचेत रहन दुतावासको आग्रह
युएई, १० जनवरी । नेपाली दुतावास युएईले केहि दिनदेखि युएईमा कोरोनाको संक्रमण उच्चदरमा बढेको भन्दै सचेत रहन त्यहाँ स्थित सवै नेपालीलाई आग्रह गरेको छ । दुतावासले आइतवार एक विज्ञप्ती निकालेर…
करिव २ लाखको उद्धार गरिएको एनआरएन को दाबी
१०, जनवरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ‘कोभिड १९’ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरेको जनाएको…
कोरोना संक्रमणबाट बिदेशमा थप ३ नेपालीको मृत्यु
१०, जनवरी । कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २ जना र मलेसिया १ जनाको…
१ लाख ५० हजार मृत्यु भएको भारतमा जनवरी १६ देखि भ्याक्सिन
९ जनवरी । कोभिड- १९ संक्रमण सवै भन्दा धेरै भएको दोश्रो देश भारतमा जनवरी १६ तारिक देखि कोरोनाको भ्याक्सिन लगाउन शुरु गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईसम्म…
अदातललाई नधम्क्याउनुस् — प्रधानमन्त्री ओली
काठमाडौँ , ९ जनवरी — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन् । शनिबार भएको युवा संघको भेलामा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले जारी गरेको बक्तब्यलाई लक्षित गर्दै अदालतलाई…
६२ जना यात्रु सहितको विमान इन्डोनेसियामा समुन्द्रमा खसेको आशंका
९ जनवरी । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको…
म्याड्रिडमा ४० बर्ष यताकै ठुलो हिमपात (फोटो फिचर)
म्याड्रिड,९ जनवरी । स्पेनको म्याड्रिडमा ४० बर्ष यताकै ठुलो हिमपात भएको छ । हिजोदेखिको हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको छ । सवारी साधन चल्न सकेका छैनन भने मानिसहरु घरबाहिर निस्कन…
वामदेव गौतमको पार्टी एकता अभियान घोषणा
काठमाडौं, ९ जनवरी । वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा…
स्पेनमा दुई दिनमा ४२ हजारलाई कोरोना सङ्क्रमण, तत्काल स्कुल बन्द नगरिने
स्पेन, ८ जनवरी – स्पेनमा कोरोना सङ्क्रमण २० लाख पुगेको छ । यो दुई दिनमा ४२ हजार भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । आआइसियु मा भर्ना हुनेको सन्ख्या पनि…
स्पेनको धेरै ठाउँ मा हिमपात, म्यड्रिडमा ४० बर्षको रेकर्ड् तोडिने
स्पेन, ८ जनवरी/ स्पेनको राजधानी म्यड्रिड सहित् धेरै स्थानमा ठुलो हिमपात भएको छ। यहाँको मौसम बिभागले शुक्रबार अझ धेरै स्थान मा झरी, हुरी बतास र हिमपात हुने भन्दै सचेत हुन…
फेसबुकले लगायो डोनाल्ड ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसद भवनमा हमला गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो, तर अब फेसबुकले उनमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । फेसबुकका प्रमुख मार्क…
स्पेनमा समर सम्ममा ७० प्रतिसत जनताले भ्याक्सिन पाउने
स्पेन,७ डिसेम्बर/ स्पेनले दश दिन भित्र अमेरिकन मोडेर्ना कम्पनिको ६ लाख भ्याक्सिन पाउने भएको छ । स्पेनका स्वास्थ्य मन्त्री साल्भाडोर बुधवार उक्त भ्याक्सिनको पहिलो डोज सात देखि दश दिन भित्र…
राजदुतलाई एनआरएनको ध्यानाकर्षण- बुवाआमा बोलाउन सहज गर्न स्पेन सरकारसंग कुरा गर्ने राजदुतको प्रतिबद्दता
म्याड्रिड, ५ जनवरी/ स्पेनवासी नेपालीहरुका समस्या, स्पेनमा नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन, नेपालमा स्पानिस लगानीका सम्भावना लगायतका बिषयहरुलाई समेटेर एन आर एन ए म्याड्रिडले नेपाली राजदूतावास स्पेनको ध्यानकर्षण गराएको छ ।…