• Sun. Nov 24th, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • पोर्चुगल – स्पेन बोर्डर मार्च १६ सम्म बन्द

पोर्चुगल – स्पेन बोर्डर मार्च १६ सम्म बन्द

पोर्चुगल स्पेन सिमा मार्च १६ सम्मका लागि बन्द नै रहने भएको छलफल छ । कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स्सिमा बन्द गर्नुपरेको हो। पोर्चुगल -स्पेनको सिमा बन्द…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ लाख दिनेको नाम कुर्सीमा लेखिने

चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नयाँ अवधारणा सार्वजनिक गरिएको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणमा सहयोग पुग्ने उद्देश्यले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा ल्याएको…

नयाँ बर्षको पात्रो सार्वजनिक, विसं २०७८ मा तीन दशैँ

विसं २०७८ मा तीन दशैँ परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ। वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको…

स्पेनमा कोभिड निको भएकालाई भ्याक्सिनको एक डोज मात्रै दिइने

स्पेनमा कोरोना भाइरस लागेर निको भैसकेका ५५ वर्ष भन्दा कम उमेरका ब्यक्तिलाई भ्याक्सिनको एक डोज मात्रै दिइने भएको छ । कोभिड संक्रमणको ६ महिना पछि उनीहरुलाई एक डोज दिइने सरकारले…

विप्लव समूहसँग छिट्टै वार्ता गर्नेछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित विप्लव समूहसँग चाँडै वार्ता हुने दाबी गरेका छन् । झापामा बनेको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ‘शान्तिको…

कोरोना बिरुद्दको खोप लगाएपछि के हुन्छ ?

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीहरु विश्वमा हाल परिक्षण पश्चात आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका…

गैरआवासीय नेपाली संघ : कोभिड तथ्यांक अपडेट

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन…

कोभिड बिरुद्धको ट्याबलेट पनि आउने

इन्जेक्सनको प्रयोग हुँदै आएको कोरोना भाइरसविरुद्धको खोपमा अब ट्याबलेट समेत पाइने भएको छ । इन्जेक्सन लगाउन डराउनेहरूका लागि खोपमा इन्जेक्सनको सट्टा ट्याबलेट उपलब्ध गराउनेबारे वैज्ञानिकहरूले अनुसन्धान सुरू गरेका छन् ।…

विदेशको कमाइ देखाएर नेपालमा होम लोन कसरी लिने ?

नेपालमा घरजग्गा खरिदका लागि बैंकले ऋण प्रदान गर्ने एउटै आधार हो– ऋणीको मासिक आम्दानी । अर्थात् बैंकबाट लिएको ऋण चुक्ता गर्न सक्ने सुनिश्चितता हुने गरी आम्दानी देखाउन सके ऋण प्राप्त…

पुर्नस्थापित संसदको पहिलो बैठक फागुन २३ गते

काठमाण्डौ – मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि…

युरोप छिर्ने इलिगल ट्रान्जिट टर्कीमा नेपालीको बिजोग, “रिस्की गेम”मा फस्दै युवा

युरोप छिराउने बाहनामा विभिन्न दलालहरुले नेपाली युवाहरुसँग मोटो रकम लिएर टर्की छिराउने र बिचल्ली पार्ने गरेका समाचारहरु धेरै अगाडी देखि नै हामीले पढ्दै आएका छौ । नेपाली युवाहरुलाई मोटो रकम…

चर्चित मास्टर सेफ सन्तोष साह नेपालमा के गर्दैछन् ?

नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र संघर्षले सफलताको शिखरमा पुर्‍याउने थोरैमात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट…

स्पेनको टुरिजम क्षेत्रलाई ११ बिलियन राहत प्याकेज,संकटकाल मे सम्म रहने

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले कोरोना संक्रमण रोक्न लागु गरिएको स्वास्थ्य संकटकालबाट धेरै प्रभावित भएको हस्पिटालिटी र टुरिजम सेक्टरका लागि ११ बिलियन युरो राहतको घोषणा गरेका छन् । यो सहयोग अत्यधिक…

प्रचण्डलाई बीबीसीको प्रश्न, अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ। सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको…

ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न प्रचण्डको आग्रह [भिडियो]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिए दुर्गति हुने बताएका छन्। बुधबार चितवनमा आयोजना हुने प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्न चितवन पुगेका…