• Sun. Nov 24th, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर, बिप्लवको सेफ ल्यान्डिङ भयो – प्रधानमन्त्री

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर, बिप्लवको सेफ ल्यान्डिङ भयो – प्रधानमन्त्री

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा औपचारिक हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका…

अस्ट्रेलिया पठाउन लागेको भ्याक्सिन इटालीले रोक्यो

रोम । अस्ट्रेलिया पठाउन लागिएको कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोपमा इटाली सरकारले रोक लगाइदिएको छ । इटाली सरकारको यस निर्णयले इटालीस्थित एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन गरिएको २ लाख ५० हजार खोप पठाउने…

मुस्कान खातुनलाई अमेरिकाले दियो साहसी महिला अवार्ड

काठमाडौं । एसिड आक्रमणमा परेर एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन् । हरेक वर्ष विश्‍वभरका…

स्पेनमा कोभिडबाट केयर होम धेरै प्रभावित, २९ हजार बृद्धबृद्धाको मृत्यु

स्पेनको सरकारले यहाँका केयरहोमहरुमा बस्ने २९ हजार बृद्धबृद्धाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि गरेको छ । केयर होममा कोरोनाले धेरै क्षति गरेको अनुमान गरिएपनि सरकारले यसबारे केही बताएका थिएन्…

वैशाखमा लाप्राकको नमूना वस्ती हस्तान्तरण हुने

गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख…

नेपालको अर्थतन्त्रमा भूकम्पले भन्दा कोरोना महामारीले बढी क्षति

नेपालमा कोभिडका कारण भएको क्षति २०७२मा महाभूकम्पको क्षतिभन्दा पनि बढी भएको छ । आर्थिक वर्ष सन् २०१५/१६मा आर्थिक वृद्धिदर शून्य प्रतिशतमा झरेको थियो । कोभिडले आर्थिक गतिविधिहरु सुस्त हुँदा अर्थतन्त्रमा…

कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ पक्राउ

इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । चीनमा मात्रै नक्कली खोप बिक्री…

म्यानमारमा प्रहरीको गोली लागेर ३८ जनाको मृत्यु

म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले यस घटनाको निन्दा गर्दै सैन्य कू पछिकै ‘रक्तापातपूर्ण दिन’ भएको जनाएको…

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, प्रधानमन्त्री र विप्लव एउटै मञ्चमा देखिँदै

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार बिहीबार बिहान भएको सरकार र विप्लव समूहबीच ३ बुँदे…

स्पेनमा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ७० हजार नाघ्यो

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मुत्युहुनेको संख्या ७० हजार नाघेको छ । बुधवार थप ४ सय ४६ जनाको ज्यान गएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार २ सय ४७ पुुगेको छ…

नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह

निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तहरूले नेकपा विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन आग्रह गरेका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पाँच पूर्वप्रमुख आयुक्तहरूले राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको…

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं । सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार बिहानै पहिलो चरणको वार्ता सकिएको थियो । तत्पश्चात् दोस्रो चरणको वार्ता पनि बुधबारै साँझ सम्पन्न भएको…

मलेसियाका नेपालीले निःशुल्क उपचारदेखि आजीवन भत्तासम्मको सामाजिक सुरक्षा पाउने

काठमाडौं । नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सोस्को)बीच नेपाली कामदारको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धनसम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा वैदेशिक रोजगार बोर्डका…

थप ५० लाख डोज कोरोना खोप किन्ने प्रक्रिया सुरु

नेपालमा सरकारले थप ५० लाख डोज कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएकाे छ । मङ्गलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतकाे उपसमितिमा कोभिड–१९ खोप अभियानको सम्बन्धमा…

बिप्लव समुहद्वारा वार्ता टोलि गठन

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टाेली बनाएकाे केही समयपछि नै नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले पनि वार्ता टाेलीको घाेषणा गरेकाे छ । खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा विप्लवले…