• Mon. Nov 25th, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • प्रदेश १ का नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

प्रदेश १ का नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । नवनियुक्त ४ जना मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले सपथ गराए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएका…

टिकापुर घटना : वार्तामा आउन गृहमन्त्रालयको आग्रह

काठमाडौं । गृहमन्त्रालयले कैलालीको टीकापुर घटनाको सम्बन्धमा जारी धर्ना स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ । थारु कल्याणकारी सभा थारुहट/थारुवान संयुक्त संघर्ष समितिले विभिन्न १९ बुँदे माग राखी केही…

एनआरएनएद्धारा आइएलओ परियोजनामा भएको खर्च विवरण सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगबाट प्राप्त करिब रु १० करोड बराबरको गैरआवासीय नेपाली श्रमिकहरुका लागि राहत तथा उद्दार कार्यक्रम भएको खर्च पूर्ण विवरण सार्वजनिक गरेको छ ।…

भारतद्वारा खोप निर्यातमा रोक, नेपालसहितका देशलाई प्रभाव पर्ने

भारतले अक्सफोर्ड-आस्ट्राजेनका खोपको निर्यातमा अस्थायी रोक लगाएको छ । कोभिड-१९ संक्रमितको संख्या बढिरहेकाले घरेलु माग बढ्ने भन्दै निर्यातमाथि रोक लगाइएको भारतीय सरकारी अधिकारीहरुले बताएका छन् । भारतको यो कदमले अप्रिलको…

नेपालमा कोरोनाको जोखिम बढेपछि सरकारको कडाइ

काठमाडौं ।छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढेको छ । संक्रमणको जोखिम बढेपछि नेपाल सकारले कडाइ थालेको छ । सभा, सम्मेलन, गोष्ठी लगायतका भिडभाड हुने…

स्पेनमा कोरोनाको चौथौ लहरको चेतावनी, इस्टरमा ८ वजेदेखि कर्र्फयु लगाउने प्रस्ताव

स्पेनमा पहिल्ला केही दिनमा कोरोना संक्रमण बढ्न थालेपछि विशेषज्ञहरुले चौथो लहरको चेतावनी दिएका छन् । गत जनवरीको अन्तिममा स्पेनले तेस्रो लहरको उच्चतम क्षति बेहोरेको थियो । त्यसपछि केही घट्ने क्रममा…

भारतमा कोभिडको दोस्रो लहर: १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस भेटियो

भारतको १८ राज्यमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको डबल म्यूटेन्ट भाइरसबीच सम्बन्ध स्थापित गर्न नसकिने पनि…

युके–स्पेन यात्रा प्रतिबन्ध हट्ने,युकेले भने होलिडेमा विदेश जानेलाई ५ हजार जरिवाना गर्ने

स्पेनले युकेसँगको यात्रा प्रतिबन्ध हटाउने भएको छ । कारोना भाइसरको नयाँ भेरियन्टबाट बच्न स्पेनले गत ३ महिनादेखि युकेबाट स्पेन आउन प्रतिबन्ध लगाएको थियो । तर यो प्रतिबन्ध अब मार्च ३०…

स्पेनमा एस्ट्राजेनेका खोप अब ६५ वर्ष सम्मकालाई दिइने

स्पेनले एस्ट्राजेनेका खोप अब ६५ बर्ष सम्मकालाई दिने भएको छ । एस्ट्राजेनेका खोपले दिने सुरक्षाका बारेमा आंशका उत्पन्न भएपछि स्पेन लगायत धेरै युरोपेली देशहरुले रोक लगाएका थिए । तर युरोपेली…

नेपालमा फेरी कोरोना संक्रमण बढ्न थाल्यो

नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यता पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय लगातार संक्रमितको संख्या घटिरहेको नेपालमा सोमबारबाट फेरि बढ्न…

स्पेनमा घर भाडा ब्यवस्थित गर्न माग गर्दै प्रर्दशन

अब्यबस्थित रुपमा बढेको घर भाडालाई ब्यबस्थित गर्न माग गर्दै स्पेनका विभिन्न स्थानमा प्रर्दशन भएको छ । म्याड्रिड, बार्सिलोना, सान्सेबास्टिएन, बिल्बाओ, भिक्टोरिया, सारागोसा, हुयस्का, मुर्सिया, लोग्रोनो लगायतका स्थानमा शनिवार संयौको संख्यामा…

युके होलिडे– बैदेशिक यात्राको प्रतिबन्द्ध नहट्ने सरकारी भनाई

इङल्याण्डका सरकारी अधिकारीले आगामी होलिडेमा आफ्ना नागरिकलाई बैदेशिक यात्रा जान लगाइएको प्रतिबन्द्ध हटाउन नसकिने जनाएका छन् । इंङल्याण्डका रक्षा सचिव बेन वाल्सेले मानिसहरुलाई अहिले नै होलिडे बुकिङ गर्नु छिटो हुने…

युरोपेली देशहरु कोरोना संक्रमणको अर्को लहरको खतरामा

धेरै युरोपेली देशहरुमा कोरोना भाइरस संक्रमणको अर्को लहरको खतरा देखिएको छ । बेलायतबाट शुरु भएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै युरोपका देशहरुका लागि आगामी केही समय थप चुनौतीपुर्ण हुने देखिएको…

४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार छुटेका छन् । छुटेलगत्तै भारतीय सञ्चारमाध्यमहरुसँग मिम्सिनाले ‘म निर्दोष थिएँ’ भनेर प्रतिक्रिया दिएका छन् । शारीरिक र मानसिक रुपमा कमजोर…

नेपाल दक्षिण एसियाकै खुसी देश बन्न सफल, फिनल्यान्ड विश्वकै खुसी, स्पेन २७ औँ स्थानमा

नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औं स्थानमा परेको छ। राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वल्र्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा…