• Mon. Nov 25th, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • कोरोना संक्रमणबाट यो साता विदेशमा थप ४ को निधन

कोरोना संक्रमणबाट यो साता विदेशमा थप ४ को निधन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र…

एनआरएनए स्पेनको अधिबेशन जुलाई २५ मा, अनलाइनबाट सदस्यता वितरण शुरु

गैरआवासीय नेपाली संघ स्पेनको अधिबेशन आगामी जुलाईको २५ तारिक हुने भएको छ । संघको बैठकले बर्तमान कार्यसमितीलाई अधिबेशन आयोजक समितीका रुपान्तरण गर्दै अधिबेशनको मिति तोकेको हो । संघले मातहतका क्षेत्रीय…

एनआरएनएद्धारा १ लाख ७० हजारलाई राहत (विज्ञप्ति सहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ । संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै…

एनआरएनए ‘ग्लोबल सिंगिङ’ आइडल हुदैं

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्न लागेको छ । नेपाली कला,…

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना सहितको उच्च स्तरीय टोली अर्को हप्ता स्पेन आउँदै

नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितको उच्च स्तरीय टोली अर्को हप्ता स्पेन भ्रमण आउने भएको छ । स्पेनको म्याड्रिडमा रहेको लुम्विनी गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन आउन लागेको नेपाली उच्च…

युरोपमा कोरोनाको नयाँ लहर, फ्रान्समा एकैदिन ५० हजार संक्रमित, स्पेनमा ७ हजार

युरोपेली देशहरुमा कोरोनाको नयाँ लहर शुरु भएको छ । इस्टरको पुर्वसन्ध्यामा शुरु भएको कोरोनाको नयाँ लहरले धेरै देशरुलाई चिन्तित बनाएको छ । फ्रान्समा कोरोनाको तेस्रो लहर शुरु भएपछि लकडाउन कडा…

फ्रान्समा लकडाउन थप कडा, स्कुल समेत बन्द

कोरोना संक्रमण बढ्दै भएपछि फ्रान्समा लकडाउन थप कडा पारिएको छ । राष्ट्रपति इमानुयल मार्कोनले कम्तिमा ३ हप्ताका लागि स्कुलहरु बन्द रहने र स्कुलहरुले दुर शिक्षाका कार्यक्रम सञ्चालन गर्ने बताए ।…

एनआरएनए स्पेनमा चुनावी सरगर्मी शुरु, अध्यक्षमा ३ जनाको मुख्य दावी

गैर आवासीय नेपाली संघ स्पेनको आगामी कार्यकालका लागि चुनाव नजिकिएपछि एनआरएनकर्मीहरुमा चुनावी सरगर्मी शुरु भएको छ । एनआरएनए स्पेनले आगामी जुलाई २५ तारिकका लागि अधिबेशन गर्ने तयारी गरेको छ भने…

कोरोना संकट – स्पेनका सात वटा क्षेत्र फेरी जोखिम तर्फ

स्पेनमा कोरोना संक्रमणको चौथौ लहरको चेतावनी आइरहेकै बेला केही क्षेत्रमा संक्रमण फेरी बढ्न थालेको छ । विभिन्न सात वटा क्षेत्रमा पछिल्लो १४ दिनको तथ्यांक हेर्दा १ लाखमा १५० भन्दा धेरै…

स्पेनको क्याविनेटमा पुरुष भन्दा महिला धेरै, ४ महिला डेपुटी

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलबार आफ्नो क्याविनेटमा बिस्तार गरेपछि यहाँको सरकारमा महिलाको संख्या धेरै भएको छ । बर्तमान क्याविनेटमा १० जना पुरुष मन्त्री छन भने महिला १२ जना मन्त्री भएका…

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को दर्ता प्रक्रिया सकिएको छ । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष…

वायु प्रदूषणका कारण ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । मंगलबार (भोलि)देखि देशभरका सबै शैक्षिक संस्था बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो…

कोरोनाका कारण विदेशमा ३ सय ४५ जना नेपालीको निधन

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा…

नेपालको नयाँ नक्सालाई गुगल म्यापले गर्‍यो समावेश

नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको छ । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र…

पत्रकार महासघं युरोप शाखाको अध्यक्षमा प्रेम परियार

नेपाल पत्रकार महासघं युरोप शाखाको अध्यक्षमा प्रेम बहादुर परियार सर्बसम्मत रुपले चयन हुनुभएको छ । शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेसनका…