वैशाखभित्रै सञ्चालन हुँदै नेपालको रेल, चलाउने जिम्मा भारतीय कम्पनीलाई
काठमाडौं । नेपालको रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको छ । देशकै एकमात्र रेल सेवा कुर्था–जनकपुर–जयनगर रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको हो । ८ महिनादेखि सुनसरीको इनरवामा त्रिपालले छोपेर राखिएका दुई…
भ्याक्सिन लगाएका इयु नागरिलाई स्पेन आउँदा पिसिआर नचाहिने
भ्याक्सिन पासपोर्ट लिएर स्पेन आउने युरोपियन मुलुकका नागरिकलाई पिसिआर परिक्षणको रिपोर्ट नचाहिने भएको छ । युरोपियन युनियनले आधिकारिक रुपमा उपलब्ध गराएको डिजिटल ग्रिन सर्टिफिकेट लिएर आउनेहरुलाई पिसिआर परिक्षण गर्नुनपर्ने र…
कोरोना प्रभावित १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन सरकारको अपील
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको वर्गीकरण…
विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवासीय नेपालीलाई आह्वान…
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र स्पेनको सिनेट अध्यक्षबीच भेटवार्ता
स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले स्पेनस्थित समकक्षी सिनेट अध्यक्ष पिलर लोप कोयन्कासँग सिष्टाचार भेट गर्नु भएको छ । म्याड्रिड स्थित प्रेसिडेन्ट अफ सिनेट कार्यलयमा भएको भेटमा उहाँहरुबीच…
राष्ट्रिय सभाका अध्यक्षलाई पर्बत समाज स्पेनद्वारा बार्सिलोनामा स्वागत
पर्वत समाज स्पेनले स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बार्सिलोनामा स्वागत तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । उहाँको स्वागतार्थ पर्बत समाज स्पेनले एक कार्यक्रमको आयोजना गरी उहाँको स्वागत…
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा अन्र्तकृया सम्पन्न
स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा आइतवार अन्र्तक्रिया सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ स्पेनले उहाँलाई बार्सिलोनामा स्वागत गर्दै त्यहाँ स्थित नेपाली समुदायसँग…
नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी
नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ। निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन्। पोखरेलले ६ हजार…
शान्ति विनाको सम्बृद्धि पुर्ण हुदैन– राष्ट्रिय सभा अध्यक्ष तिमिल्सेना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले शान्ति बिनाको सम्बृद्धि पुर्ण नहुने बताउनु भएको छ । स्पेनको काथेरेस शहरमा बिहिवार भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्र्दै अध्यक्ष तिमिल्सेनाले नेपाल अबिकसित देशको रुपमा रहे…
स्पेनको स्वास्थ्य संकटकाल मे ९ मा सकिने
स्पेनमा अहिले लागु भैरहेको दोस्रो स्वास्थ्य संकटकाल आगामी मे ९ तारिकबाट सकिने भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले मे ९ तारिकबाट संकटकाल नथपिने स्पष्ट पारेका छन् । गत अक्टोवर २५…
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना र स्पेनका उपप्रधानमन्त्री बीच भेटवार्ता
एक हप्ते स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भो बीच भेटवार्ता भएको छ । स्पेनको एक्स्त्रेमादुरमा उहाँहरुकोबीचमा भेट भएको हो । सो क्रममा…
राष्ट्रिय सभाका अध्यक्ष सहितको उच्चस्तरीय टोली स्पेनमा, पिस कन्फ्रेन्स हुँदै
स्पेनको एक्स्त्रेमादुरामा बुधवार हुन लागेको पिस कन्फ्रेन्समा सहभागी हुनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितको उच्च स्तरीय टोली स्पेन आइपुगेको छ । लुम्विनी गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन आइपुगेको उक्त…
स्वास्थ्य मन्त्रीले भने – अब नेपालमा लकडाउन हुँदैन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । मंगलबार (आज)काठमाडौँमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले…
एनआरएनए संशोधित विधान परराष्ट्र मन्त्रालयद्वारा प्रमाणिकरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संशोधित विधान परराष्ट्र मन्त्रालयले प्रमाणिकरण गरेको छ । गत जनबरी २३ र २४ तारिखमा सम्पन्न संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित संशोधित विधान परराष्ट्र…