काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक यातायात बन्द गर्ने निर्णय
काठमाडौं उपत्यकामा विहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिने भएको छ। कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू…
महाभुकम्पको ६ वर्ष पुरा, देशको पिडामा एक भएको थियो ‘स्पेनको नेपाली समुदाय’
६ वर्षअघि बैशाख १२ गते, मध्यान्ह १२ बजेपछि नेपाल सन्त्रासमा परेको थियो । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम सम्वत् २०७२ सालको भुकम्पको छैठौं वर्ष पुगेको दिन…
यो साता विदेशमा २३ जना नेपालीको कोरोनाबाट मृत्यु
यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको…
प्रधानमन्त्रीद्वारा पुनःनिर्मित धरहराको उद्घाटन (तस्बिरहरु)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बिहान आयोजित एक कार्यक्रमबीच धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी…
भारतमा कोरोना संक्रमण : एकैदिन ३ लाख ३२ हजार सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ…
के यो समरमा स्पेन आउनेका लागि ‘निशुल्क पिसिआर’ लागु होला ?
आगामी समरमा स्पेनमा आउने युरोपियन युनियन भित्रका पर्यटकहरुका लागि निशुल्क रुपमा पिसिआर परिक्षणको ब्यवस्था गर्नुपर्ने माग उठेको छ । स्पेनका दुुईवटा राज्यले यसको माग नै गरेका छन भने युरोपेली संसदमा…
एनआरएन डेभलपमेन्ट फन्डको रकमको बैंकमा नभई पूर्वाधारमा लगानी गरिने
काठमाडौ । गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन डेभलपमेन्ट फन्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभइ पूर्वाधारमा लगानी गरेरै दिने बताएका…
कोरोना संक्रमण बढी देखिएका आठ देश
पछिल्लो समय कोभिड–१९ बाट संक्रमितको संख्या बढ्नाले विश्व आतङ्कित बनेको छ । कोरोना दोस्रो लहरले मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको…
एनआरएनएको लाप्राक नमुना वस्ती हस्तान्तरण
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लाप्राक नमूना वस्ती’ सेवाग्राहीलाई हस्तान्तरण गरेको छ । संघले बिहीवार लाप्राकमा एक कार्यक्रमकाबीच सेवाग्राहीलाई वस्ती हस्तान्तरण गरेको उपाध्यक्ष डा.बद्री केसीले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख…
एनआरएनए अमेरिकाको निर्वाचनमा ४ सय ५० जना उम्मेदवार
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा आउने कार्यकालका लागि विभिन्न पदमा करिव ४५० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि पांच जनाको उम्मेदवारी परेको छ । एनआरएनए अमेरिकाको कार्यसमिति,…
विश्व नेपाली साहित्य सम्मेलन बैशाख १० र ११ मा
अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को आयोजनामा बैशाख १० र ११ गते विश्व नेपाली साहित्य सम्मेलन हुने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने…
नेपालमा सक्रिय संक्रमित १० हजार नाघे
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १,०५१…
१० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना
काठमाडौँ ।गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ ।विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी…
एनआरएनए सदस्यलाई १ सय ६५ व्यवसायीक प्रतिष्ठानमा भारी छुट (कहाँ कति छुट)
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्यहरुको लागि नेपालका व्यवसायीक प्रतिष्ठानमा विशेष छुटको घोषणा गरेको छ ।गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार विश्वभर रहेका गैरआवासीय नेपाली संघका…
राष्ट्रिय सभाका अध्यक्षको स्पेन भ्रमणबारे प्रेस ब्रिफिङ– भ्रमणले दूरगामी महत्व राख्ने भनाइ
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आफ्नो स्पेन भ्रमण पुर्ण सफल भएको बताउनुभएको छ । हालै एकहप्ता लामो स्पेन भ्रमण सकेर स्वदेश फर्कनुभएका अध्यक्ष तिमिल्सेनाले पत्रकार सम्मेलन गरी आफ्नो स्पेन भ्रमणका अबसरमा…