• Mon. Nov 25th, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि त्रिभुवन विमानस्थलमा यात्रुको चाप

अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि त्रिभुवन विमानस्थलमा यात्रुको चाप

काठमाडौं । कोरोना संक्रमणका कारण बिहीबारबाट अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको छ । नेपालबाट हुने अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि बिभिन्न देशमा जाने…

एनआरएन नेपाल डेभलपमेन्ट फन्डको संस्थापक शेयरमा लगानी गर्न ४ दिन बाँकी

एनआरएन नेपाल डेभलपमेन्ट फण्डको संस्थापक शेयरमा लगानी गर्न अब ४ दिन बाँकी रहेको छ । एनआरएनएले नेपाल सरकारसँग मिलेर स्थापना गरिएको १० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’…

भारतमा थप १० जना नेपालीको मृत्यु

यो साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ। हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो…

नेपालमा बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्माले ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त…

नेपालमा भोलीदेखि आन्तरिक उडान बन्द, २२ गतेदेखि भारतसँगको उडान पनि बन्द हुने

बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कृषिमन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति…

विश्वभर १३ करोड मानिसले जिते कोरोना

काठमाडौं । विश्वभर अहिलेसम्म १३ करोडभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसबाट अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै…

नेपालमा निषेधाज्ञा थप कडा, विदेशबाट आउनेले अनिवार्य होटेल क्वारेण्टिन बस्नुपर्ने

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले परिस्थिती झनै डरलाग्दो भएको भन्दै निषेधाज्ञालाई थप…

स्पेनको स्वास्थ्य संकटकाल मे ९ मा सकिदै, त्यसपछि के होला ?

कोरोनाको संक्रमण रोकथामका लागि स्पेन सरकारले दोस्रोपटक लगाएको स्वास्थ्य संकटकाल यही मे को ९ तारिकमा समाप्त हुँदैछ । गत अक्टोबरमा लगाइएको संकटकाल अब कानुनी रुपमा केन्द्र सरकारले थप गर्न नमिल्ने…

स्पेन-पोर्चुगल सिमाना तीन महिनापछि शनिवारबाट खुल्ने

स्पेन र पोर्चुुगलबीचको सिमा शनिबारदेखि खुल्ला हुने भएको छ ।कोरोना संक्रमणका कारण पोर्चुगल र स्पेनको सिमाना गत जनवरी ३१ तारिकदेखि बन्द गरिएको थियो । अब शनिवारदेखि पोर्चुगल र स्पेनको रेसिडेन्सी…

काठमाडौं सहित धेरै जिल्लामा निषेधाज्ञा, उडान भने नियमित

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा…

स्पेनमा ८० बर्ष माथिका सवैले खोप लिए

स्पेनमा ८० बर्ष भन्दा माथिका सवै नागरिकले कम्तिमा खोपको पहिलो डोज लिइसकेका छन् । २८ लाख ४१ हजार भन्दा धेरै ८० बर्ष भन्दा माथिका नागरिकले कोभिडको कम्तिमा एउटा डोज लिइसकेको…

भारतबाट स्पेन आगमनमा कडाई, १० दिन क्वारेन्टाइन अनिर्वाय

स्पेनले भारतमा भैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले भारतबाट स्पेन आउने यात्रुहरुमा कडाई शुरु गरेको छ । भारतबाट अत्यावश्यक बाहेकका काममा आउन नदिने निर्णय गर्दै स्पेनिस सरकारले स्पेनको रेसिडेन्सी…

भारतमा एकैदिन तीन लाख २३ हजार बढीलाई कोरोना

नयाँ दिल्ली । भारतमा एकैदिन तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको यो छैठौं दिन भएको बताइएको…

यूरोपेली यूनियनद्धारा एस्ट्राजेनेका विरुद्ध कारबाही

यूरोपेली यूनियन इयूले कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको कम्पनी एस्ट्राजेनेका विरुद्ध कानूनी कारबाही सुरु गरेको जनाएको छ । इयू अन्तर्गतको स्वास्थ्य एवं खाद्य सुरक्षा आयुक्त स्टेला क्याराकिड्स्ले खोपको समयमै वितरण…

भारतीय स्वरूपको कोरोना भाइरस युरोपेली मुलुकमा

भारतीय स्वरूपको कोरोना भाइरस स्वीट्जरल्यान्डमा पनि फेला परेको छ । स्वीस संघीय जनस्वास्थ्य कार्यालयले आफ्नो ट्वीटरमार्फत भारतीय स्वरूपको कोरोना भाइरस पहिलो पटक स्वीट्जरल्यान्डमा फेला परेको पुष्टि गरेको हो । स्वीस…