हाल सम्म ईजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित छन-राजदुत शाक्य
पछिल्लो समय ईजरायल र प्यालेष्टाईन विच तनाव बढेपनि हाल सम्म ईजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित रहेको नेपाली राजदुत डा। अन्जान शाक्यले बताउनु भएको छ । उहाले गाजा क्षेत्रबाट हाल सम्म…
नेपालबाट स्पेनमा चार्टर फ्लाइटको ब्यवस्थापन हुँदै, नेपालमा रोकिएकाले तुरुन्त फारम भर्न दुतावासको आग्रह
कोरोना संक्रमणका कारण नेपालले अन्तराष्ट्रिय उडानहरु बन्द गरेपछि अहिले नेपालमा स्पेन फर्कने तयारीमा रहेका धेरै जना रोकिएका छन् । यि मध्ये कसैको रेसिडेन्सी कार्ड रिन्यु गर्ने समय भएकाहरु समेत रहेका…
नेपालमा स्वास्थ्य सामाग्री पठाउन एनआरएन स्पेनद्दारा सहयोग आब्हान
गैरआवासीय नेपाली संघ स्पेनले नेपालमा तत्काल अत्याबश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि स्पेनबासी नेपाली संग आर्थिक सहयोगको आब्हान गरेको छ । संघले शुक्रवार स्पेन स्थित विभिन्न संघसस्थाका प्रतिनिधी सहितको बैठक गरेर…
एनआरएनएको सहयोगमा ५ सय ६० अक्सिजन सिलिन्डर नेपाल पुग्यो
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सकृयतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर काठमाण्डौं ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट…
नेपाललाई आपत्कालीन सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ ।शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम…
नेपालमा सहयोग गर्न दुतावासको सक्रियता, एनआरएन स्पेनले गर्यो सहयोग आब्हान
कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपालमा सहयोग गर्न नेपाली दुतावास स्पेनले सक्रियता बढाएको छ । दुतावासले स्पेन सरकारलाई सहयोग गर्न औपचारिक रुपमा आग्रह गरिसकेको राजदुत दावाफुटी शेर्पाले जानकारी दिनुभयो ।…
ईयुले नेपाललाई २० लाख युरोको मेडिकल सामाग्री तत्काल सहयोग गर्ने
युरोपियन युनियनले नेपालले गरेको आग्रहलाई स्विकार गर्दै तत्काल २० लाख युरो बरावरको मेडिकल तथा मानविय सहायता उपलब्ध गराउने भएको छ । कारोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई नजिकबाट नियालीरहेको भन्दै…
एनआरएनएले ओमानबाट विमान चार्टर गरेर अक्सिजन सिलिण्डर नेपाल पठाउने
कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघको सकृयतामा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी गरेको छ ।गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा…
अमेरिकाको-मेरिल्याण्डमा-भएको-गोलिकाण्डमा-एक-नेपाली-सहित-चार-जनाको-निधन,-एक-नेपाली-घाइते
अमेरिकाको मेरिल्याण्ड राज्य स्थित बाल्टिमोरमा गोली लागेर एक नेपाली युवाको निधन भएको छ भने अर्का एक नेपाली युवा घाईते भएका छन्। घाईते युवाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। जोडिएको घरमा…
नेपालमा २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण पठाउने एनआरएनको निर्णय
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक…
स्वास्थ्य संकटकाल हटेपछि आइतवारदेखि स्पेनको कुन क्षेत्रमा कस्तो नियम छ ?
कोरोना भाइरस नियन्त्रणका लागि स्पेन सरकारले लगाएकोले स्वास्थ्य संकटकाल यही मे ९, आईतवार देखि सकिदैछ । अब कानुनी ब्यवस्था अनुसार केन्द्रले प्रतिबन्धका नियम लगाउने छैन । तर स्थानीय सरकारहरुले भने…
सातै प्रदेशमा एनआरएनएले ल्यायो ‘कोभिड हटलाइन’ सेवा
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले कोभिड…
एनआरएनए केन्द्रीय नेतृत्व छान्न प्रतिनिधी दर्ता सुरु
गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने महाधिवेशनको लागि प्रतिनिधी चयन सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्मा विहिवार एक परिपत्र गर्दै पहिलो चरणमा…
कोरोनाको भारतीय भेरियन्ट स्पेनमा भित्रियो, कुनकुन ठाँउमा देखियो ?
भारतमा अहिले तवाही मच्चाइरहेको कोरोना भाइरसको बी.१.६१७ नाम दिइएको नयाँ भेरियन्ट स्पेनमा पनि भेटिएको छ । कोरोनाको उक्त भारतीय भेरियन्ट स्पेनमा अहिलेसम्म १० वटा केस प्रमाणित भैसकेको छ भने विभिन्न…
म्याड्रिडको चुनावमा पराजित भएपछि पाब्लो इग्लेसियासद्दारा राजनीति त्यागको घोषणा
पुर्व उपप्रधानमन्त्री तथा लेफेटिस्ट पार्टी युनिदाद पोडेमोसको नेता पाब्लो इग्लेसियासले राजनीति परित्याग गर्ने घोषणा गरेका छन् । मंगलबार भएको म्याड्रिडको क्षेत्रीय चुनावमा पराजित भएपछि उनले यस्तो घोषणा गरेका हुन् ।…