• Sun. Nov 24th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • एनआरएन स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन(पहिलो बैठकका निर्णय सहित)

एनआरएन स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन(पहिलो बैठकका निर्णय सहित)

गैर आवासीय नेपाली संघ, स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन हुनुभएको छ । सोमवार बसेको नयाँ कार्यसमितीको पहिलो बैठकले खत्रीलाई प्रवक्तामा चयन गरेको हो । खत्री यसअघि नेपाली जनसम्पर्क समिती स्पेनका…

एनआरएन स्पेनको पुरानो कार्यसमितीले करिव ३१ हजार नगद सहित हिसाव बुझायो

गैर आवासीय नेपाली संघ, स्पेनको पुरानो कार्यसमितीले ३० हजार ९ सय ५८ युरो १० सेन्ट नगद सहितको हिसावकिताव नयाँ कार्यसमितीलाई बुझाएको छ । एनआरएनए स्पेनको कार्यलय बार्सिलोनामा भएको आइतवार भएको…

भक्कानिदै बार्सिलोना छोडे मेस्सीले

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा भक्कानिएर रोएका छन् । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँशु झारेका मेस्सी सम्बोधन सकिएपछि…

मेस्सी अब बार्सिलोनाबाट नखेल्ने

एजेन्सी –अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोना नबस्ने पक्का भएको छ । बार्सिलोनाले आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो । क्लबको विज्ञप्ति अनुसार बार्सिलोना…

एनआरएनए यूके निर्वाचनमा एक हजार भोट गैर कानूनी खसेको भन्दै बदर गर्न माग

एनआरएनए यूके निर्वाचनमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको जिकिर गर्दै अध्यक्ष प्रत्यासी रोजिनाप्रधान राईले त्यसलाई मान्यता नदिन आव्हान गरेकी छन् । बुधबार राती एक पत्रकार सम्मेलन गर्दै राईले…

एनआरएनएको ६० वटा एनसीसीको अधिबेशन सम्पन्न

गैरआवासीय नेपाली संघ अन्तगर्तका ६० वटा राष्ट्रिय समन्वय परिषद्को अधिबेशन सम्पन्न भै आगामी कार्यकाल २०२१ /२३ को लागि नयाँ कार्यसमिती चयन भएको छ । एनसीसीहरुको अहिलेसम्म भएको अधिबेशनको बारेमा एनआरएनएका…

एनआरएनए जर्मनीको अध्यक्षमा मिलन पन्त विजयी

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा मिलन राज पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २ सय ५७ मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका…

एआरएनए माल्टाको अध्यक्षमा भुवन अर्याल विजयी

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति माल्टाको आगामी( २०२१-२०२३) २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ। साझा र समाबेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल कुल…

कोरोनोका कारण विदेशमा थप ३९ जना नेपालीको निधन

कारोना भाइरस (कोभिड १९) का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना इराक, र युगान्डामा…

एनआरएन स्पेनको निर्वाचनमा सर्बाधिक भोट ल्याउने अरुण घिमिरे को हुन ?

गैर आवासीय नेपाली संघ स्पेनको सोमबार अनलाइन मार्फत भएको निर्वाचनमा बार्सिलोनाका अरुण घिमिरेले सर्बाधिक भोट ल्याएका छन। स्पेन बसाईको भर्खरै ३ बर्ष पुरा गरेका यूबा घिमिरेले खुल्ला तर्फको सचिब पदमा…

एनआरएन स्पेनमा शालिकराम डुम्रेको टिम विजयी, हार्नेलाई पनि समेटेर अगाडि बढ्छु– डुम्रे

गैर आवासीय नेपाली संघ, स्पेनको सोमबार भएको निर्वाचनमा नेपाली जनसम्पर्क समितीको तर्फबाट प्रतिधित्व गर्दै चुनावी मैदानमा उत्रीएका शालिकराम डुम्रे सहितको सवै प्यानल विजयी भएको छ । जम्मा २ हजार १९…

एनआरएनए बेल्जियम चुनावः मतदानकेन्द्रमा आक्रमण, मतपेटीकामा पानी खन्याइयो, एक जना घाइते (भिडियो)

गैरआवासीय नेपाली संघ बेल्जियमको एक निर्वाचन क्षेत्रमा रहेको मतपेटीका पानी खन्याइएको छ । संघको नयां नेतृत्वका लागि जारी निर्वाचन सम्पन्न हुनु आदी घण्टा अघि अध्यक्षका प्रत्यासी भट्टको समूहले एन्थ्रोप मतदान…

उत्तरकुमार राईले एनआरएन अभियानमा लागेर गरेका गतिविधि (तस्विर सहित)

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राई एनआरएन अभियानमा लागेर गरेका गतिविधीका कारण चर्चामा छन् । उनको विचार,…

‘नेपाली कांग्रेसको पत्रले प्रवासी नेपाली विभाजित’

चिरन शर्मा।लन्डन । १४ औँ महाविधेशनको तयारीमा रहेको नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुको सद्धभावलाई खलबल्याउने प्रयास गरेको छ। विदेशमा रहेका नेपाली संघ संगठनमाथि ठाडो हस्तक्षेप गर्दै नेपाली कांग्रेसले प्रवासी नेपालीहरुलाई…

एनआरएनए पोल्याण्डको अध्यक्षमा जीबन केसीको प्यानल नै विजय

पोल्याण्ड/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा जीबन केसीको प्यानल नै बिजयी भएको छ। एनआरएनए पोल्याण्डको जुलाई १९ मा भएको निर्वाचनमा अध्यक्षमा जिवन केसी २१९ मत सहित विजयी भएका…