स्पेनको अधिकांश मोटरवे यो बर्षदेखि निशुल्क हुने
स्पेनको अधिकांश मोटरवे यो बर्ष देखि निशुल्क हुने भएको छ । मुख्यतया कातालोनिया क्षेत्रलाई आधार बनाएर यो बर्षको सेप्टेम्वर १ तारिक देखि ६सय ६४ किलोमिटर हाइवे टोल फ्रि गरिदैछ ।…
कोभिडले युरोपमा २२ लाख महिलाको जागीर गुम्यो, स्पेन सरकार भन्छ – पुुरुष भन्दा धेरै काम गर्छन तर महिला गरिव छन
नारी दिवसको दिन स्पेनका सडकहरुमा लाखौ महिला भेला भएर विभिन्न कार्यक्रमहरु हुने गर्थे तर यस बर्षको नारी दिवसमा स्पेनको कुनै पनि सडकमा महिला अधिकारबादीहरु देखिएनन् । लैङ्गिक समानताका लागि आवाज…
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीले लियो छुट्टिने निर्णय
काठमाडौँ । साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ…
स्विट्जरल्यान्डमा मुहार ढाक्ने पोसाकमा प्रतिबन्ध
स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन् । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह…
गुलाफ साटासाट गरेर एनआरएन अस्ट्रियाले मनायो नारी दिवस
भिएना: ‘Choose To Challenge’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन अष्ट्रीयाको महिला फोरमले आज अष्ट्रीयाको राजधानी भिएनामा एक विशेष कार्यक्रम आयोजना…
नारी दिवसले स्वाबलम्बि र आत्मबिश्वास बन्ने बाटो देखाओस [सुन्दरी लामाको लेख]
महिला हिंसा अनि बलात्कार पछि हत्याका घटनाहरु बृद्धि हुदै गएका हरेक दिनको बिभिन्न समाचारहरूले नेपाली समाज भित्र हामी नारी र हामी नारीहरूको अबस्था अझै कति दर्दनाक छन यो छर्लङ्ग छ।…
नारी दिवसमा प्रवासी आवाज – के हामीलाई नाचगानका लागि मात्रै सम्झने हो ? [रोजिना श्रेष्ठ]
सर्वप्रथम १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गर्दछु । हुन त यो एक बर्षमा गरिने कर्ममाण्डी दिवसकोबारेमा त्यति धेरै समय दिनु आबश्यक ठान्दिन । बरु हामीले हाम्रो…
अब के हुन्छ सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादी केन्द्र ?
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिताको विषयमा परेको मुद्दामा रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि अबको राजनीतिक अवस्था कता जान्छ भन्ने जिज्ञाहरु बढ्न थालेका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ…
संसद होइन, अध्यादेश बहिस्कार गरेका हौँ : प्रचण्ड [भिडिओ]
काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले संसद नभइ सरकारले ल्याएको अध्यादेशलाई मात्रै बहिस्कार गरेको बताएका छन् । संसद बैठकको बीचमा बाहिरिएका अध्यक्ष दाहालले संसद भवन बाहिर पत्रकारहरुसँगको…
प्रधानमन्त्रीलाई कोभिड १९ विरुद्धको खोप
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउनु भएको छ । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी धर्मपत्नी राधिका…
सर्वोच्चको फैसलाले ब्युँतायो पूर्व एमाले र नेकपा माओवादी केन्द्र (पूर्ण पाठसहित)
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिताको विषयमा परेको मुद्दामा रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । नेकपा नाम विवादका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल अध्यक्ष…
बार्सिलोनामा पहिलो पटक बिना सामाजिक दुरी ठुलो कन्सट हुँदै
स्पेनको बार्सिलोनामा कोरोना कहरका बीच एउटा ठुलो कन्सर्ट बिना सामाजिक दुरी आयोजना गरिने भएको छ । लभ अफ लेजवियन गु्रपले मार्च २७ मा आयोजना गर्न लागेको उक्त कन्सर्टमा ५ हजार…
स्पेनमा इस्टरमा पनि आवतजावत प्रतिबन्ध कायमै रहने, मार्च ८ को भेला पनि निषेध
स्पेनका राज्य सरकारहरु र केन्द्रिय सरकारको बीचमा आगामी इस्टर (सेमाना सान्ता) मा हुने मानिसहरुको आवतजावतका कारण कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै आवात जावतमा कडाइ गर्ने सहमती भएको छ ।…
कथा – जेनेरेसन ग्याप [ओमर गुरुङ]
टह टह जुनको उज्यालो,सुनसान रातमा हामी एक हुल युवाहरु गाउँको प्रधानको घरतर्फ जाँदैछौ ।मौसम न जाडो,न गर्मी ,न हावा -हुरी र न त धुलो -हिलो नै छ ।सयपत्री र सुर्यमुखी…
मेलम्चीको पानी यसरी सुन्दरीजल आइपुुग्यो [फोटो फिचर]
आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ । पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन…