• Tue. Nov 26th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • किन फुलेन लालीगुराँस, किन फलेनन् चुत्रो र ऐँसेलु

किन फुलेन लालीगुराँस, किन फलेनन् चुत्रो र ऐँसेलु

जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी…

स्पानिश दुतावास दिल्लीमा अपोइन्टमेन्ट (सिता) लिन यस्तो छ नयाँ प्रक्रिया

विशेषगरी पारिवारिक पुर्नमिलन (फेमेली रिगुपासियोन) भिषाको लागि अपोइन्टमेन्ट (सिता) लिनको लागि दिल्ली स्थित स्पेनिश दुतावासले आफैले मेल गर्नुपर्ने नियम ल्याएको छ । दुतावासले केही दिन अघि सुचना निकालेर अपोइन्टमेन्ट लिनका…

दलहरूबीच सहकार्य हुनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ, ३ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ…

स्पेन-पोर्चुगल बोर्डर मार्च ३१ सम्म बन्द

स्पेन र पोर्चुगलबीचको बोर्डर आगामी मार्च ३१ तारिकसम्मका लागि बन्द नै रहने भएको छ ।कोरोना महामारीका कारण पोर्चुगलमा तेह्रौपटक संकटकाल लागू गरिएको छ भने स्पेनमा पनि कडाई गरिएको छ ।…

सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । सिन्धुलीको कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने…

नेपालमा वितरित एष्ट्राजेनेका खोप स्पेन सहित डेढ दर्जन बढी मुलुकमा रोक

अक्सफोर्डसँग मिलेर बेलायतको एष्ट्राजेनेका कम्पनीले विकाश गरेको कोरोनाबिरुद्धको खोप स्पेन सहित धेरै देशहरुले रोक लगाएका छन। जर्मनी, फ्रान्स र इटली सहित धेरै युरोपेली देशहरुले पनि अस्थायीरुपमा वितरणमा रोक लगाएका छन्…

डा. घनश्याम न्यौपाने परिश्रमीको गजल संग्रह ‘निभेका शिखा’ विमोचित

बिश्वभर छरिएर रहनु भएका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व संजालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ र नेपाली…

एनआरएनए म्याड्रिडको साधारणसभा तथा १११औं नारी दिवस सम्पन्न

गैरआवासीय नेपाली संघ क्षेत्रीय समिती म्याड्रिडको बार्षिक साधारणसभा तथा नारी दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल (जुम) माध्यमबाट भएको उक्त साधारणसभा सम्पूर्ण नारीहरुकै लागि सर्मपण गरिएको क्षेत्रीय समितीका…

सगरमाथा आरोहीलाई अनुमति बिना फोटो खिच्‍न प्रतिबन्ध, अरु के-के छन् नियमहरु ?

काठमाडौं । सरकारले सरगमाथा आरोहणका क्रममा आरोहीहरुलाई अर्को आरोही दलको अनुमति बिना फोटो र भिडियो खिच्‍न प्रतिबन्ध लगाएको छ । विश्‍वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएपछि…

टिचिङमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगंजमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो । डाक्टर…

एनआरएनए कोभिड तथ्यांक अपडेट

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता पहिलो पटक…

दुर्ब्यबहारमा परेका नेपाली उबर चालकका लागि १ लाख १० हजार डलर भन्दा धेरै संकलन

अमेरिकाको क्यालिफोर्नियामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालक सुभाकर खड्काका लागि गोफण्डमीमा म्याचफण्डसहित १ लाख १० हजार डलरभन्दा धेरै संकलन भएको छ । गोफण्डमीमा सायन बेनिस्टरका तर्फबाट सुरु गरिएको अभियानमा यो…

एनआरएनए स्पेनको सवै आर्थिक विवरण सार्वजनिक, गलत समाचारको खण्डन

गैरआवासीय नेपाली संघ स्पेनले बर्तमान कार्यसमितीले अहिलेसम्म गरेको सवै आर्थिक गतिविधि सार्वजनिक गर्दै सामाजिक संञ्जालमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै खण्डन गरेको छ । एनआरएनए स्पेनले कार्यालयको भाडा नतिरेको र…

नेपाल पत्रकार महासंघ, युरोप शाखा अध्यक्षमा खातिको उमेद्वारी घोषणा

१२ मार्च । नेपाल पत्रकार महासंघ युरोप शाखाको असन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेश कुमार खातिले उमेद्वारी घोषणा गरेका छन् । अध्यक्षमा उठ्न लागेको घोषणा फेसबुक मार्फत शुक्रवार सार्वजनिक…

‘सुनै सुनको तिलहरी’ लिएर आए गायक प्रदीप कार्की (भिडियो)

लन्डन । बेलायतमा बस्दै आएका गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक कार्कीलाई गायिका बेनिशा पौडेलले साथ दिएकी छन् ।…