स्पेनमा घर भाडा ब्यवस्थित गर्न माग गर्दै प्रर्दशन
अब्यबस्थित रुपमा बढेको घर भाडालाई ब्यबस्थित गर्न माग गर्दै स्पेनका विभिन्न स्थानमा प्रर्दशन भएको छ । म्याड्रिड, बार्सिलोना, सान्सेबास्टिएन, बिल्बाओ, भिक्टोरिया, सारागोसा, हुयस्का, मुर्सिया, लोग्रोनो लगायतका स्थानमा शनिवार संयौको संख्यामा…
युके होलिडे– बैदेशिक यात्राको प्रतिबन्द्ध नहट्ने सरकारी भनाई
इङल्याण्डका सरकारी अधिकारीले आगामी होलिडेमा आफ्ना नागरिकलाई बैदेशिक यात्रा जान लगाइएको प्रतिबन्द्ध हटाउन नसकिने जनाएका छन् । इंङल्याण्डका रक्षा सचिव बेन वाल्सेले मानिसहरुलाई अहिले नै होलिडे बुकिङ गर्नु छिटो हुने…
युरोपेली देशहरु कोरोना संक्रमणको अर्को लहरको खतरामा
धेरै युरोपेली देशहरुमा कोरोना भाइरस संक्रमणको अर्को लहरको खतरा देखिएको छ । बेलायतबाट शुरु भएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै युरोपका देशहरुका लागि आगामी केही समय थप चुनौतीपुर्ण हुने देखिएको…
४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद
४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार छुटेका छन् । छुटेलगत्तै भारतीय सञ्चारमाध्यमहरुसँग मिम्सिनाले ‘म निर्दोष थिएँ’ भनेर प्रतिक्रिया दिएका छन् । शारीरिक र मानसिक रुपमा कमजोर…
नेपाल दक्षिण एसियाकै खुसी देश बन्न सफल, फिनल्यान्ड विश्वकै खुसी, स्पेन २७ औँ स्थानमा
नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औं स्थानमा परेको छ। राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वल्र्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा…
कोरोनाको तेस्रो लहर फैलिएपछि फ्रान्समा फेरी लकडाउन
फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनकाे घोषणा भएको हो…
युरोपियन देशहरुले एस्ट्राजेनेका खोप अभियान फेरी शुरु गर्ने
स्पेन लगायतका युरोपियन देशहरुले अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिनको प्रयोग फेरी शुरु गर्ने भएका छन् । उक्त भ्याक्सिन लगायका ब्यक्तिहरुमा रगत जम्ने समस्या देखिएको भन्दै रोकेका युरोपियन देशहरुले पुन शुरु गर्ने भएका…
एस्ट्राजेनेका भ्याक्सिन सुरक्षित र भरपर्दो रहेको इयुको निश्कर्ष
युरोपियन युनियनको औषधी नियामक निकाय इएमएले एस्ट्राजेनेका भ्याक्सिन सुरक्षित र भरपर्दो रहेको निश्कर्ष निकालेको छ । उसले उक्त भ्याक्सिन लिएका केही ब्यक्तिमा देखिएको रगत जम्ने समस्या र त्यसमा भ्याक्सिनको सम्बन्धका…
प्रधानमन्त्री ओलीले लेखेको गीत ‘म त कति भाग्यमानी’ सार्वजनिक [भिडियो]
प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको शब्दलाई शिशिर योगीले स्वर र संगीत दिनु भएको छ । भिडियो
स्पेनमा इच्छा मृत्युको कानुन पारित, इच्छा मृत्युलाई रेगुलेट गर्ने पाँचौ देश
स्पेनको तल्लो सदनले बिहिवार इच्छा मृत्युको अधिकार सम्बन्धि कानुनलाई पारित गरेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टी पेसोइले अघि बढाएको उक्त कानुनको पक्षमा २०२ र विपक्षमा १४१ मत परेको थियो…
“अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति” गठन
शुभद्रा भण्डारी ( थापा), अष्ट्रिया स्थापनाको छोटो समयमा नै विश्वभर रहेका नेपालीहरूको मन जित्न सफल अन्तर्राष्ट्रिय नेपाली समाज (INS ) अन्तर्गत “अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिती” गठन भएको छ ।…
स्पेनमा बसेर नेपाली बाँसुरीको धुनलाई अन्तराष्ट्रियकरण गर्दैछन् -बिनोद कटुवाल
नेपाली संगीतको एउटा अभिन्न अंग हो बाँसुरी । नेपाली लोकवाजा बाँसुरीले नेपाली माटोको स्वाद बोकेको हुन्छ । बाँसुरीको धुनमा मोहित नहुने हामी को नै नेपाली हौला र ? अब यो…
कोरोनाका कारण स्वास्थ्य सेवा अवरुद्ध हुँदा दक्षिण एसियामा दुई लाख २८ हजार बालबालिकाको मृत्यु
दक्षिण एसियामा कोरोना महामारीका कारण स्वास्थ्य सेवाहरु अवरुद्ध हुँदा करिब दुई लाख २८ हजार बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको रिपोर्टले जनाएको छ । अफगानिस्तान, नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकामा…
स्पेनमा एस्ट्राजेनेका खोप लिएका एकजनाको मृत्युबारे अनुसन्धान हुँदै
स्पेनको मारबेइयामा एस्ट्राजेनेका खोप लिएका एक जनाको मृत्यु भएको विषयमा अनुसन्धान भैरहेको स्पेन सरकारले जनाएको छ । एक्स्ट्राजेनेका खोप लिएकी एक ४३ बर्षिय शिक्षिकाको रगत जम्ने समस्याका कारण मृत्यु भएको…
बिदेशीने युवाको कथामा “लालुमै” (भिडियो सहित)
ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो “लालुमै” सार्वजनिक गरिएको छ । मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर ,संसार…