• Mon. Nov 25th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • एनआरएनए सदस्यलाई १ सय ६५ व्यवसायीक प्रतिष्ठानमा भारी छुट (कहाँ कति छुट)

एनआरएनए सदस्यलाई १ सय ६५ व्यवसायीक प्रतिष्ठानमा भारी छुट (कहाँ कति छुट)

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्यहरुको लागि नेपालका व्यवसायीक प्रतिष्ठानमा विशेष छुटको घोषणा गरेको छ ।गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार विश्वभर रहेका गैरआवासीय नेपाली संघका…

नेपालमा कोरोनाको दोस्रो लहर-एकै दिन १०९६ जना संक्रमित

नेपालमा कोरोनाको दोस्रो लहर झन् तीव्र भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। ५ हजार ८४ नमुनाको पिसिआर र ६ सय ९९जनाको एन्टिजेन्ट…

राष्ट्रिय सभाका अध्यक्षको स्पेन भ्रमणबारे प्रेस ब्रिफिङ– भ्रमणले दूरगामी महत्व राख्ने भनाइ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आफ्नो स्पेन भ्रमण पुर्ण सफल भएको बताउनुभएको छ । हालै एकहप्ता लामो स्पेन भ्रमण सकेर स्वदेश फर्कनुभएका अध्यक्ष तिमिल्सेनाले पत्रकार सम्मेलन गरी आफ्नो स्पेन भ्रमणका अबसरमा…

एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क

पोल्याण्ड/एनआरएनए पोल्याण्डको सन् २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको शुल्क केही बढि नै देखियो त्यसैले…

वैशाखभित्रै सञ्चालन हुँदै नेपालको रेल, चलाउने जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं । नेपालको रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको छ । देशकै एकमात्र रेल सेवा कुर्था–जनकपुर–जयनगर रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको हो । ८ महिनादेखि सुनसरीको इनरवामा त्रिपालले छोपेर राखिएका दुई…

त्रिकोणात्मक टी–२० क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ । शनिवार त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद् सुरुआत गरेको हो । नेदरल्यान्ड्सले दिएको…

भ्याक्सिन लगाएका इयु नागरिलाई स्पेन आउँदा पिसिआर नचाहिने

भ्याक्सिन पासपोर्ट लिएर स्पेन आउने युरोपियन मुलुकका नागरिकलाई पिसिआर परिक्षणको रिपोर्ट नचाहिने भएको छ । युरोपियन युनियनले आधिकारिक रुपमा उपलब्ध गराएको डिजिटल ग्रिन सर्टिफिकेट लिएर आउनेहरुलाई पिसिआर परिक्षण गर्नुनपर्ने र…

स्पेनमा आफ्नै अविभाबकबाट बेचिएकी १२ बर्षीय बालिकाको उद्धार

आफ्नै अविभाबकबाट अर्को परिवारमा बेचिएकी एक १२ वर्षीय बालिकालाई स्पेनको प्रहरीले नर्थन सिटी कोरुन्नाबाट उद्धार गरेको छ । उनलाई बेचिएको १ महिनापछि उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त बालिकालाई…

कोरोना प्रभावित १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन सरकारको अपील

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको वर्गीकरण…

युरोपमा पत्रकारले गरे नयाँ बर्षको शुभकामना आदानप्रदान

द्रोण रिजाल, नेदरल्याण्ड्स । नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको नयाँ बर्ष २०७८ को पत्रकारहरु र सामाजिक अभियन्ताहरु बिच परिचयात्मक तथा शुभकामना कार्यक्रम बैशाख १ गते अप्रिल १४ तारिखका…

विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवासीय नेपालीलाई आह्वान…

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा समानान्तर कमिटीको भ्रममा नपर्न आग्रह

प्रवासी नेपाली एकता मञ्च युरोपले पार्टी र संगठनको बिधान विपरित क्रियाकलाप गर्नेहरुलाई कारबाही गर्ने जनाएको छ । मञ्चका युरोपका अध्यक्षहरुले सयुंक्त विज्ञप्ती निकालेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा कारबाही गरिएका…

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र स्पेनको सिनेट अध्यक्षबीच भेटवार्ता

स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले स्पेनस्थित समकक्षी सिनेट अध्यक्ष पिलर लोप कोयन्कासँग सिष्टाचार भेट गर्नु भएको छ । म्याड्रिड स्थित प्रेसिडेन्ट अफ सिनेट कार्यलयमा भएको भेटमा उहाँहरुबीच…

SpainNepal.Com Live 12/04/2021

राष्ट्रिय सभाका अध्यक्षलाई पर्बत समाज स्पेनद्वारा बार्सिलोनामा स्वागत

पर्वत समाज स्पेनले स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बार्सिलोनामा स्वागत तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । उहाँको स्वागतार्थ पर्बत समाज स्पेनले एक कार्यक्रमको आयोजना गरी उहाँको स्वागत…