• Mon. Nov 25th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • स्पेनमा ८० बर्ष माथिका सवैले खोप लिए

स्पेनमा ८० बर्ष माथिका सवैले खोप लिए

स्पेनमा ८० बर्ष भन्दा माथिका सवै नागरिकले कम्तिमा खोपको पहिलो डोज लिइसकेका छन् । २८ लाख ४१ हजार भन्दा धेरै ८० बर्ष भन्दा माथिका नागरिकले कोभिडको कम्तिमा एउटा डोज लिइसकेको…

भारतबाट स्पेन आगमनमा कडाई, १० दिन क्वारेन्टाइन अनिर्वाय

स्पेनले भारतमा भैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले भारतबाट स्पेन आउने यात्रुहरुमा कडाई शुरु गरेको छ । भारतबाट अत्यावश्यक बाहेकका काममा आउन नदिने निर्णय गर्दै स्पेनिस सरकारले स्पेनको रेसिडेन्सी…

बुर्किना फासोमा २ स्पानिस पत्रकारको हत्या

अफ्रिकी देश बुर्किना फासोमा भएको आक्रमणमा परी २ जना स्पानिस नागरिकको मृत्यु भएको छ । स्पानिस प्रधानमन्त्री पेड्रो सान्चेजले डेभिड बेरियन, रोर्बेतो फेराइलेको मृत्युभएको पुष्टि गरेका छन् । ट्वीटर मार्फत…

भारतमा एकैदिन तीन लाख २३ हजार बढीलाई कोरोना

नयाँ दिल्ली । भारतमा एकैदिन तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको यो छैठौं दिन भएको बताइएको…

एनआरएनए माल्टामा महाधिवेशन तयारी समिति गठन

कार्यसमितिका सबै सदस्यहरुले राजिनामा गरे पछि रिक्त रहेको गैरआवासीय नेपाली संघ माल्टा राष्ट्रिय समितिको संयोजक तोकिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार हरि प्रसाद विकेको…

यूरोपेली यूनियनद्धारा एस्ट्राजेनेका विरुद्ध कारबाही

यूरोपेली यूनियन इयूले कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको कम्पनी एस्ट्राजेनेका विरुद्ध कानूनी कारबाही सुरु गरेको जनाएको छ । इयू अन्तर्गतको स्वास्थ्य एवं खाद्य सुरक्षा आयुक्त स्टेला क्याराकिड्स्ले खोपको समयमै वितरण…

अमेरिकन नागरिकलाई यूरोप घुम्न अनुमति

यूरोपियन यूनियन इयूले आउँदो ग्रीष्मकालदेखि कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका अमेरिकी नागरिकलाई भ्रमणका लागि खुला गर्ने तयारी थालेको छ । इयू आबद्ध मुलुक र अमेरिकामा एकै कम्पनीका खोपहरु अनुमोदन…

भारतीय स्वरूपको कोरोना भाइरस युरोपेली मुलुकमा

भारतीय स्वरूपको कोरोना भाइरस स्वीट्जरल्यान्डमा पनि फेला परेको छ । स्वीस संघीय जनस्वास्थ्य कार्यालयले आफ्नो ट्वीटरमार्फत भारतीय स्वरूपको कोरोना भाइरस पहिलो पटक स्वीट्जरल्यान्डमा फेला परेको पुष्टि गरेको हो । स्वीस…

नेसास अस्ट्रियामा नयाँ नेतृत्व

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी नयाँ कार्यसमितिको चयन गरिएको छ।जसमा अध्यक्ष – मन्जु खड्का, उपाध्यक्ष…

काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक यातायात बन्द गर्ने निर्णय

काठमाडौं उपत्यकामा विहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिने भएको छ। कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू…

महाभुकम्पको ६ वर्ष पुरा, देशको पिडामा एक भएको थियो ‘स्पेनको नेपाली समुदाय’

६ वर्षअघि बैशाख १२ गते, मध्यान्ह १२ बजेपछि नेपाल सन्त्रासमा परेको थियो । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम सम्वत् २०७२ सालको भुकम्पको छैठौं वर्ष पुगेको दिन…

यो साता विदेशमा २३ जना नेपालीको कोरोनाबाट मृत्यु

यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको…

ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनको समय अब ६ दिन बाँकी

दोहा, ११ वैशाख – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने समय अब ६ दिन मात्रै बाँकी रहेको छ। आगामी अप्रिल ३० तारिखसम्ममा आइडलमा…

त्रिदेशीय क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै नेपाल विजेता बनेको हो । यो नेपालले कुनै पनि अन्तराष्ट्रिय क्रिकेटमा हात…

प्रधानमन्त्रीद्वारा पुनःनिर्मित धरहराको उद्घाटन (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बिहान आयोजित एक कार्यक्रमबीच धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी…