नेपालमा सहयोग गर्न एनआरएनए स्पेनले बोलायो आकस्मिक बैठक
गैरआवासीय नेपाली संघ स्पेनले कोरोना भाइरसका कारण नेपालमा चुलिदै गएको अक्सिजन सिलिन्डरको अभाव र अन्य मेडिकल सामाग्री सहयोग गर्नेबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । बिहिबार बेलुकी बोलाइएको बैठकमा…
स्पेनले भारतमा पठायो मेडिकल सामाग्री, नेपालको लागि पनि पहल गर्ने की ?
स्पेनले कोरोना भाइरसको चपेटामा परेको भारतको लागि अत्याबश्यक मेडिकल सामाग्रीको सहयोग पठाएको छ । भारत स्थित स्पेनी दुतावासका अनुसार स्पेनले १६७ भेन्टिलेटर, १२१ अक्सिजन कन्टेनर लगायतका मेडिकल सामाग्री भारतमा पठाइसकेको…
नेपालमा एकैदिन कोरोनाबाट १६८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु…
चिकित्सक संघले गर्यो – देशभर ‘रेड अलर्ट’ घोषणा
काठमाडौं । कोरोना संक्रमण दिनहु बढदै गएपछी देशको स्वास्थ्य संस्थाहरुले धान्न नसक्ने भन्दै देशको स्वास्थ्य अबस्थालाइ गम्भीर रुपमा लिदै नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।…
नेपालमा ३१ मे सम्म अन्तर्राष्ट्रिय उडान बन्द
नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर…
एनआरएनएले ओमानबाट विमान चार्टर गरेर अक्सिजन सिलिण्डर नेपाल पठाउने
कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघको सकृयतामा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी गरेको छ ।गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा…
माल्दिभ्स नजिकै समुद्रमा खस्यो चिनियाँ रकेट
चिनियाँ सञ्चार माध्यमका आुसनर चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । समाचारअनुसार रकेटको धेरैजसो भाग बायुमण्डलमै जलेको थियो । चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ उल्लेख गर्दै यस्तो समाचारमा…
अमेरिकाको-मेरिल्याण्डमा-भएको-गोलिकाण्डमा-एक-नेपाली-सहित-चार-जनाको-निधन,-एक-नेपाली-घाइते
अमेरिकाको मेरिल्याण्ड राज्य स्थित बाल्टिमोरमा गोली लागेर एक नेपाली युवाको निधन भएको छ भने अर्का एक नेपाली युवा घाईते भएका छन्। घाईते युवाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। जोडिएको घरमा…
नेपालमा २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण पठाउने एनआरएनको निर्णय
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक…
स्वास्थ्य संकटकाल हटेपछि आइतवारदेखि स्पेनको कुन क्षेत्रमा कस्तो नियम छ ?
कोरोना भाइरस नियन्त्रणका लागि स्पेन सरकारले लगाएकोले स्वास्थ्य संकटकाल यही मे ९, आईतवार देखि सकिदैछ । अब कानुनी ब्यवस्था अनुसार केन्द्रले प्रतिबन्धका नियम लगाउने छैन । तर स्थानीय सरकारहरुले भने…
स्पेनमा अस्थायी बेरोजगारी लाभ ERTE को अबधी सेप्टेम्वर ३० सम्म लम्बिने
स्पेनको सरकारले कोभिडको कारण बेरोजगार भएकाहरुलाई दिने सहायता अस्थायी बेरोजगारी लाभ ERTE को अबधि आगामी सेप्टेम्बर ३० सम्मका लागि बढाउन प्रस्ताव गरेको छ । सरकारकी श्रम मन्त्री योलान्डा दियाजले ERTE…
सातै प्रदेशमा एनआरएनएले ल्यायो ‘कोभिड हटलाइन’ सेवा
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले कोभिड…
एनआरएनए केन्द्रीय नेतृत्व छान्न प्रतिनिधी दर्ता सुरु
गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने महाधिवेशनको लागि प्रतिनिधी चयन सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्मा विहिवार एक परिपत्र गर्दै पहिलो चरणमा…
गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज निधन भएको हो । नेपाली सांगितिक क्षेत्रमा गायक…
कोरोनाको भारतीय भेरियन्ट स्पेनमा भित्रियो, कुनकुन ठाँउमा देखियो ?
भारतमा अहिले तवाही मच्चाइरहेको कोरोना भाइरसको बी.१.६१७ नाम दिइएको नयाँ भेरियन्ट स्पेनमा पनि भेटिएको छ । कोरोनाको उक्त भारतीय भेरियन्ट स्पेनमा अहिलेसम्म १० वटा केस प्रमाणित भैसकेको छ भने विभिन्न…