• Mon. Nov 25th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • युरो कप को लागि स्पेनको टोली घोषणा, कप्तान रामोस सहित रियल म्याड्रिडका कोहि परेनन्

युरो कप को लागि स्पेनको टोली घोषणा, कप्तान रामोस सहित रियल म्याड्रिडका कोहि परेनन्

नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक लुइस एन्रिकेले घोषणा गरेको टोलीमा रामोससहित रियल म्याड्रिडका…

महिला समाज पोर्चुगलको अध्यक्षमा माया पौडेल खराल चयन

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशनले माया पौडेल खरालको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ । आज मे २३ तारिख आइतबार लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर…

ला लिगाको उपाधि एट्लेटिको म्याड्रिडलाई

यस सिजनको स्पानिश ला लिगाको उपाधी एट्लेटिको म्याड्रिडले जितेको छ । शनिवार भएको फाइनल सरहको खेलमा रियल भालाडोलिडलाई २–१ पराजित गर्दै एट्लेटिकोले समग्रमा ११ औै र पछिल्लो सात बर्षमा पहिलो…

नेपालको त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना

विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने सम्भावना उच्च रहेको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना उच्च रहेको नेपाल क्रिकेट संघ…

संसद् विघटन, २६ कात्तिक र ३ मंसिरका लागि चुनावको मिति सिफारिस

प्रधानमन्त्रीमा दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गरेको दावी नपुगेपछि संबैधानीक रुपमै प्रतिनिधि सभा बिघटन भएको छ ।मन्त्री परिषदको आकस्मीक बैठकले संबिधान बमोजिम सरकार…

युकेका नागरिक सोमवारदेखि बिना पिसिआर स्पेन आउन पाउने

स्पेन सरकारले कोभिड खोप लिएका विदेशी नागरिकलाई आगामी जनवरी ७ तारिकदेखि स्पेन आउन दिने भएको छ । कोभिडको कारणले लामो समयदेखि समस्यामा रहेको पर्यटन क्षेत्रलाई टेवा दिने उद्देश्यले सरकारले टुरीजम…

स्पेनमा पुलिस रिपोर्ट प्रमाणिकरणबारे अन्यौल, छाप नलगाएको पुलिस रिपोर्ट रिजेक्ट

स्पेनमा पहिलो पटक रेसिडेन्सी आवेदन दिनका लागि चाहिने नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणिकरणको बारेमा झन अन्लौल सिर्जना भएको छ । नेपाली दुतावास म्याड्रिडले गत जनवरी २० तारिकमा एउटा सुचना निकालेर…

नेपाली एकता समाज स्पेनका अध्यक्ष शर्माद्धारा बरेङ गाउँपालिकाको कोभिड कोषमा पचास हजार सहयोग

बागलुङको बरेङ गाउँपालिका हुग्दीसिरमा जन्मनुभएका दुर्गा शर्माले दिवंगत हुनुभएकी आफ्नी ममतामयी आमा टिकाकुमारी शर्माको सम्झनामा गाउँपालिकाको कोभिड कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने हुनुभएको छ । विक्रम सम्बव १९९९ माघ…

स्पेनबाट गएको सहयोग नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण

स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न नेपाललाई पठाएको १० लाख युरो वराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्री हृदयस त्रिपाठी मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्पेन सरकारले दिएको उक्त सहयोग…

राष्ट्रिय सभाका अध्यक्षद्वारा नेपाललाई सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद

स्पेनको एक्स्त्रेमादुरा सरकारका मुख्यमन्त्री गियर्मो फेर्नान्देज भाराले लुम्बिनी गार्डेन फाउन्डेसनको कार्यालय अबलोकन गर्नु भएको छ ।लुम्बिनी र नेपालको प्रमोसन गर्नका लागि स्पेनमा स्थापित लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको काथेरेस शहरमा बुद्ध…

स्पेनद्धारा नेपाललाई १० लाख युरो वरावरको स्वास्थ्य सामाग्री सहयोग

स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न १० लाख युरो वराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्पेन सरकारले दिएको सहयोग र स्पेनबासी नेपालीको तर्फबाट संकलन भएको स्वास्थ्य सामाग्री लिएर आइबेरिया…

स्पेन र नेपालका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता, मेडिकल सामाग्री लिएर चार्टर फ्लाइट आज उड्दै

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अरन्चा गोल्जालेजबीच बुधवार टेलिफोन बार्ता भएको छ । स्पेनले चार्टर फ्लाइट गरेर नेपाललाई अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउँदै छ । यस सन्दर्भमा पराराष्ट्रमन्त्री ज्ञवालीले…

कोरोना संक्रमितले ३० वटा निजी अस्पतालबाट पनि निःशुल्क उपचार पाउने

सरकारले देशका विभिन्न जिल्लामा रहेका निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल…

एनआरएनए युगान्डाबाट जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

सिमरा , बारा ।गैरआवासीय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्यमा र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा आज बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा…

लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त

काठमाडौं । लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन्…