• Mon. Nov 25th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • नयाँ बजेटमा एनआरएन बारे के छ ?

नयाँ बजेटमा एनआरएन बारे के छ ?

सरकारले गैर आवासीय नेपाली (एनआरएनए) हरुको छुट्टै पहिचान दिने एनआरएन स्मार्ट कार्ड वितरण गर्ने घोषणा गरेको छ । शनिबार आर्थिक वर्ष २०७८–र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय…

बेलायती प्रधानमन्त्री जोन्सनले गरे २३ वर्ष कान्छी प्रेमिकासँग विवाह

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गुपचुप’ विवाह गरेका छन् । ५६ वर्षीय जोन्सनले आफूभन्दा २३ वर्ष कान्छी प्रेमिका सिमोन्ड्ससँग शनिबार विवाह गरेको त्यहाँस्थित पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् । यसपछि जोन्सनलाई काम…

चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।पोर्चुगलमा शनिबार भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीलाई जित दिलाउन काइ…

मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित

घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।शनिबार भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई…

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक (यस्ता छन् लोकप्रिय कार्यक्रम)

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। बजेट अध्यादेश ल्याएको बजेटमा चालू खर्चतर्फ ६ खर्ब ७८ अर्ब…

फुटबलको सहर बार्सिलोनामा क्रिकेट मैदान निर्माण हुने

फुटबलका लागी चर्चित स्पेनिश शहर बार्सिलोनामा पहिलो क्रिकेट मैदान निर्माण हुने भएको छ । विश्व फुटबलको लकप्रिय खेलाडी मेस्सीको क्लबको गृहनगर बार्सिलोनामा पहिलो क्रिकेट मैदान निर्माण हुने भएको हो ।…

अर्को साता देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खुल्ने

सरकारले यही जेठ १८ देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री…

संसद बिघठनको बिरोधमा स्पेन स्थित तीन प्रवासी संगठनको संयुक्त बक्तव्य

संविधान विपरित संसद विघठन भएको भन्दै स्पेनमा रहेको तीन वटा प्रवासी संगठनले संयुक्त रुपमा बक्तव्य निकालेर बिरोध जनाएका छन् । नेपाली जनसम्पर्क समिती स्पेन, नेपाली जनप्रगतिशिल मंच स्पेन र स्पेन…

कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै

कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटर पठाउन लागेको हो । एसोसिएनका…

युनाईटेडलाई हराउँदै भिल्ला रियललाई युरोपा लिगको उपाधि

स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो । पोल्याण्डको…

चीनले नेपाललाई दश लाख डोज खोप दिने

चीनले नेपाललाई दश लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको…

कोभिड-१९ को उत्पत्तिबारे पारदर्शी छानबिन गर्न अमेरिकाको आह्वान

विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ । अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका…

स्पेन–पोर्चुगल फ्रेन्ड्ली फुटवल म्याच २० हजार दर्शकले स्टेडियममै हेर्न पाउने

आगामी जुनको ४ तारिकमा म्याड्रिडमा हुन लागेको स्पेन र पोर्चुगलबीचको मैत्रीपुर्ण फुटवल खेल हेर्नका लागि २० हजार ५ सय दर्शकलाई स्टेडियममै जान अनुमती दिइएको छ । करिब ६८ हजार दर्शक…

कारोना भाइरसका कारण विदेशमा थप ४१ जना नेपालीको निधन

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना,…

नागरिकता अध्यादेशमा गैरआवासीय नेपालीलाई सम्बोधन नगरिएकोमा एनआएनए असन्तुष्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले सोमवार एक प्रेश…