नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : डब्लूएचओ
नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको भन्ने समाचार प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठनमा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको भन्नेबारे संगठनलाई अवगत नभएको बताएको छ । बेलायतबाट प्रकाशित ट्याबलोइड दैनिक…
एनआरएनए अफ्रिकाले गर्यो जुम्लामा अक्सिजन सहयोग
एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा…
कतार र टर्कीमा साताको एउटा उडान हुने ( यस्तो छ तालिका )
नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताको लागि उडान तालिका सार्वजनिक गरेको छ। अहिलेलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला…
बागलुङ समाज पोर्चुगलको दोस्रो अधिबेशन जुलाई १८ मा हुने
बागलुङ समाज पोर्चुगलको जुलाई १८ गते आइतबार दोस्रो अधिबेशन सम्पन्न हुने भएको छ । अधिबेशन सम्पन्न गर्न समाजका अध्यक्ष प्रेम बहादुर खड्काको सयोजकत्वमा १०१ अधिबेशन तयारी समिति गठन गरिएको छ…
अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजद्दारा काभ्रे जिल्लामा अक्सिजन कन्सेन्ट्रेटर सहयोग
अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक समाजले काभ्रे जिल्लामा ३ वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग हस्तान्तरण गरेको छ । विश्वभरी छरिएर रहेका काभ्रे जिल्लाबासीहरुको सहयोगमा उक्त सहयोग पठाइएको समाजका अध्यक्ष दीपक खरेलले जानकारी दिनुभयो ।…
विवेकशीलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन
विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ ।कोभिड संक्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार ४:२५ बजे निधन भएको अस्पताले पुष्टि गरेको हो । गम्भीर…
एनआरएनए स्पेनको चुनावको लागि हेम शेर्पाको संयोजकत्वमा निर्वाचन समिती गठन
गैर आवासिय नेपाली संघ स्पेनको आगामी चुनावको लागि पूर्व एनसिसी सल्लाहाकार हेम शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन भएको छ । एनआरएनए स्पेनको सोमबार बसेको बैठकले गठन गरेको निर्वाचन…
सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित
स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोलाई अनुबन्धित गरेको छ ।बार्सिलोनाले सोमबार अग्युरोलाई अनुबन्धित गरिएको जनाएको छ । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर अग्युरोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब छाडेका थिए ।३२…
कोपा अमेरिका ब्राजिलमा हुने
काठमाण्डाै – दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने भएको छ । अर्जेन्टिनामा हुने तय भएको प्रतियोगिता कोरोना महामारीका कारण त्यहाँ नहुने भएपछि अन्योल भएको थियो । दक्षिण अमेरिकी…
एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्बाचित
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन् । शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि…
७० प्रतिसतले खोप नलिदासम्म युरोपमा कोरोना माहामारी सकिदैन– डब्लुएचओ
विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशकले युरोप क्षेत्रमा अहिले कोभिडको संक्रमणदर केही घटेको जस्तो देखिएपनि महामारी सकिएको ठान्नु भुल हुने बताएका छन् । डब्लुएचओको युरोप क्षेत्रीय निर्देशक हान्स कुल्गले एक…
‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता असार ७ देखि
विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी…
भियतनाममा भेटियो हावाबाट फैलने कोरोनाभाइरसको नयाँ भेरियन्ट
भियतनाममा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ । हावाबाट छिट्टै फैलिने यो प्रकार भारत र बेलायतमा पहिलोपटक देखिएको प्रकारको मिश्रित स्वरूपमा रहेको जनाइएको छ । भियतनामको सरकारले नयाँ प्रकारलाई निकै खतरनाक…
यस्तो छ स्पेनको नयाँ भ्याक्सिन क्यालेन्डर, ३० बर्षमाथिलाई पनि जुनमै खोप
स्पेनका विभिन्न पाँच वटा राज्य सरकारले सार्वजनिक गरेको नयाँ भ्याक्सिन क्यालेन्डर अनुसार ३० बर्ष देखि ४० बर्ष उमेर समुहलाई पनि जुनमै भ्याक्सिन शुरु हुने भएको छ । कातालोनिया, भ्यालेन्सिया, आन्डुलुसिया,…
बजेटप्रति जवाफदेही छौं : अर्थमन्त्री पौडेल (बजेट सम्बन्धी मुख्य बुँदा सहित)
काठमाडौं, जेठ १६ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताउनु भएको छ । ‘बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री…