काठमाडौं,२ जनवरी । नेकपाको प्रचण्ड माधव समूहले संसद विघटन विरुद्ध नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन गरेर उक्त समुहले १ महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।