प्रवासबाटै मत दिन पाउनुपर्ने माग गर्दै ओएनएफले बुझायो ज्ञापनपत्र
प्रवासी नेपालीहरुले पनि आफू बसेकै मुलुकबाट नेपालको निर्वाचनमा मत हाल्न पाउनुपर्ने माग गर्दै सोमबार निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको एक…
ग्रिस दुर्घटना – अलपत्र शव नेपाल पठाउन एनआरएन अभियान्ताबाट ७ हजार सहयोग
मंसिर पहिलो हप्ता टर्किवाट ग्रिस छिर्ने क्रममा भएको दुखद दुर्घटनामा ज्यान गुमाएका ४ जना मध्ये श्रम स्विकृति बिना आएका २ जनाको शव नेपाल पठाउन एनआरएन अभियान्ताहरुले ७ हजार २ सय…
जनसम्पर्क समिती म्याड्रिडको दोश्रो अधिबेशन सम्पन्न
जनसम्पर्क समिती स्पेन क्षेत्रिय समिती म्याड्रिडको नयाँ कार्यसमिती चयन भएको छ । आईतवार भएको दोश्रो अधिबेशनले गुरु प्रसाद सुबेदी अध्यक्ष रहेको नयाँ कार्यसमिती चयन गरेको हो । नेपाली जन सम्पर्क…
प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको भित्ते पात्रो बिमोचित
प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको नयाँ बर्षको भित्ते पात्रोको बिमोचन गरिएको छ । सोमबार भएको एक कार्यक्रमका बीच भित्ते पात्रोको बिमोचन गरिएको छ । प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक…
स्पेनमा ६ जनामा १ जना कोभिडबाट संक्रमित
कोरोना माहामारीबाट धेरै प्रभावित भएको स्पेनमा हालसम्म कुल जनसंख्याको एक चौथाई उक्त भाइरसबाट संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ४७ मिलियन जनसंख्या रहेको स्पेनमा ८ मिलियन जनसंख्या…
ग्रिस दुर्घटना – २ जनाको शव नेपाल पठाउन एनआरएनए स्पेनद्धारा सहयोग अभियान शुरु
टर्की बाट अबैध रुपमा ग्रिस जाने क्रममा गाडी दुर्घटना हुँदा ज्यान गुमाएका ४ जना मध्ये २ जनाको शव नेपाल पठाउन स्पेनमा आर्थिक संकलन अभियान शुरु भएको छ । गैर आवासीय…
स्पेनले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने
स्पेन सरकारले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने भएको छ । स्पेनको जनस्वास्थ्य आयोगको सिफारिस अनुसार सरकारले विहिबार १८ बर्ष माथिका सवैलाई बुस्टर अर्थात तेस्रो खोप दिने निर्णय…
स्पेनले कोरोना पाण्डेमिकलाई ‘इन्डेमिक रोग’ को व्यवहार गर्ने
यूरोपका मुख्य देशहरुमा कोभिड-१९ लाई सामान्य सिजनल फ्लूको रुपमा व्यवहार गर्ने चर्चा चलिरहदा स्पेनले यसको घोषणा नै गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोभिड-१९ लाई फ्लू जस्तै ‘इन्डेमिक रोग’को…