• Sun. Nov 24th, 2024

SPAIN NEPAL COM

Month: January 2021

  • Home
  • प्रचण्डको टाउको चिलाउँदा देखिएका खतरा – एक समाचार टिप्पणी

प्रचण्डको टाउको चिलाउँदा देखिएका खतरा – एक समाचार टिप्पणी

कमल पराजुली गत पुस ५ गते बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनकै भाषामा पार्टी भित्रैबाट घेराबन्दीमा परेको भन्दै प्रतिनिधी सभा बिघठन गरेपछि एकदमै नकारात्मक ढंगले विकसित भएको नेपालको राजनीतिक घटनाक्रम…

कोरोनाले विदेशमा ३ सय १९ जना नेपालीको निधन

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रीकामा १ जनाको निधन…

स्पेननेपाल डटकमको बिभिन्न पब्लिक ग्रुप सुरु

स्पेननेपाल डटकमले सुरुवातको दिनमा घोषणा गरे अनुसार स्पेनमा बस्ने सबै नेपाली, ब्यबसायी र संघसंस्था लाई एकठाउँमा जोड्न बिभिन्न पब्लिक ग्रुपहरु सुरु गरेको छ। फेसबुकमा आधारित यि ग्रुप हरुमा जोडीन हामी…

यि हुन कोभिडको नयाँ स्ट्रेनका लक्षण

बेलायतमा पहिलो भेटिएको कोरोना भाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको छ । पहिलेको तुलनामा सङ्क्रामक तथा बढी गतिमा फैलिने क्षमता राख्छ । साथै, यो हरेक उमेर र लिङ्गका मानिसहरूमा…

पहिले आफै भ्याक्सिन लाउने भ्यालेन्सियाका ३ जना मेयर निलम्बित

भ्यालेन्सिया, १६ जनवरी/ स्पेनको स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भन्दा बाहिर गएर कोरोना बिरुद्दको भ्याक्सिन पहिले आँफैले लगाएका भ्यालेन्सिया अन्तर्गत पर्ने ३ वटा नगरपालिकाका आल्कादे ( मेयर ) निलम्बनमा परेका छन…

कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्रीको भनाई

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको बताएका छन । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप…

एनआरएन पदाधिकारीहरुद्वारा बैठक बहिस्कार

स्पेन, १६/ जनवरी गैरआवासीय नेपाली संघ एनआरएनएको शनिबार बसेको पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीहरुले बैठक बहिस्कार गरेर बाहिरिएका छन् । केन्द्रिय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आइतबार बस्न लागेको आइसीसी…

कोभिडबाट विश्वमा २० लाखको ज्यान गयो / स्पेनमा एकै दिन ४० हजार संक्रमण

स्पेन, १५ जनवरी / कोरोना भाइरसले विश्वमा २० लाख मानिसको ज्यान लिएको छ । २०१९ को डिसेम्वरमा चीनबाट शुरु भएको कोराना भाइरसले २०२१ लागिसक्दा पनि विश्वलाई उत्तिकै सताईरहेको छ ।…

कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले दियो राजिनामा

द्रोण रिजाल, नेदरल्यान्ड्स | कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले राजिनामा दिएको छ । सन २०१० देखि नेदर्ल्याण्ड सरकारबाट प्राप्त हुने बालबालिकाको डे केयर को भत्तामा नेदर्ल्याण्डको कर कार्यालयले…

एलन मस्कः कथा संसारकै धनी व्यक्ति बन्ने यात्राको

विश्व अर्थतन्त्रका लागि खराब मानिएको वर्ष सन् २०२० मा समेत सबैभन्दा धेरैले सम्पत्तिको मूल्य बढेका एलन मस्क नयाँ वर्ष २०२१ को ६ दिन नबित्दै संसारकै सर्वाधिक धनी व्यक्तिमा उक्लिए ।…

स्पेनका अस्पतालहरुमा कोरोना संक्रमितको चाप

भ्यालेन्सिया र कातालोनियामा इमरजेन्सी बाहेकका सेवा स्थगित स्पेन, १४ जनवरी / स्पेनमा केहि दिन यता कोरोना संक्रमण उच्चदरमा बढेको छ । बुधवार मात्रै स्पेनमा ३९ हजार नयाँ केस भेटिएका थिए…

एनआरएनए विशेष अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्रीले गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विषेश अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने निश्चित भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र…

एनआरएनए विशेष अधिवेशन रोक्न माग गर्दै फेरी परराष्ट्रमा पत्र

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएनएहरुले परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीलाई पत्र लेखेका छन् । चिन्तामणी सापकोटा, आइसीसी सदस्य, स्पेन, शंकर खड्का, आइसीसी…

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

लण्डन १४ जनवरी / गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका…

प्रबासी नेपाली एकता मन्च नेदर्ल्यान्ड्समा जिम्मेवारी हेरफेर

नेदर्ल्यान्ड्स/ प्रबासी नेपाली एकता मन्च, नेदर्ल्यान्ड्सको एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट सम्पन्न भएको छ।प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेकपा केन्द्रिय सदस्य राजन भट्टराईको प्रमुख आतिथ्य र पुर्व युरोप उप संयोजक पुष्प…