रुसको आक्रमणपछि युक्रेनबाट विस्थापित भएका नेपालीहरु पोल्याण्ड हँुदै स्पेन पोर्चुगल लगायतका देशमा पुग्न थालेका छन् । युक्रेनबाट युद्ध प्रभावित भै आएकाहरुलाई सहज रुपमा बस्न दिने ठानिएकोले नेपालीहरु स्पेन, पोर्चुगल लगायतका देशमा आएका छन् । यसैबीच युक्रेनबाट स्पेनमा नेपालीहरुको ब्यस्थापनका लागि एनआरएन स्पेनले सहयोग गरिरहेको छ । यसैसन्दर्भमा एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे र युक्रेनबाट बार्सिलोना आएका केही नेपाली युबाहरुसँग गरिएको कुराकानी –