पूर्बेली नेपाली एकता समाज स्पेनले मृगौला सम्बन्धी रोगबाट पिडित मोरंगको रतुवामाईका देवेन्द्र बॅास्तोलाको मृगौला प्रत्यारोपणका लागि सहयोग संकलन गरी हस्तान्तरण गरेको छ । समाजले संकलन गरेको एकलाख त्रिचालिस हजार दुई सय पचास रुपैया बॅास्तोलाकी छोरी कुसुम बॅास्तोलाको नाममा बुधवार पठाएको समाजका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । समाजले उक्त सहयोग संकलनको लागि आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण स्पेनबासी एवम पूर्बेली दाजुभाई तथा दिदीबहिनीहरुमा अन्तरात्मादेखि धन्यबाद प्रकट गरेको छ ।
आफ्नो जीवनरक्षाको लागि समाजले गरेको अमूल्य सहयोगलाई जीवनभर स्मरण गरिरहने पीडित बॅास्तोलाले बताउनुभयो ।
सहयोगीहरुको नामावली निम्नानुसार छ:
१) राजु बॅास्तोला – १५१ यूरो
२) केदार निरौला (सागर) – १०१ यूरो
३) लोक बहादुर भण्डारी – ८० यूरो
४) विबेक निरौला – ५१ यूरो
५) उत्तर कुमार राई – ३१ यूरो
६) रोसन पाठक -३१ यूरो
७) कमला बराल – ३१ यूरो
८) पुरुषोत्तम भट्टराई – ३१ यूरो
९)किशोर बुढाथोकी – ३१ यूरो
१०) सुवास ओली – ३१ यूरो
११) पेशल कुमार कोईराला- ३० यूरो
१२) ईश्वर बुढाथोकी – ३० यूरो
१३) डेभिड कार्की – २५ यूरो
१४) अमिना मानन्धर – २१ यूरो
१५) पुष्कर कार्की – २१ यूरो
१६) गोपाल प्रसाद भट्टराई – २१ यूरो
१७) नारायण भट्टराई – २१ यूरो
१८) जीवन ठगुन्ना – २१ यूरो
१९) श्रीराम बराल -२१ यूरो
२०) सुवास पौडेल – २१ यूरो
२१) गोविन्द न्यौपाने – २१ यूरो
२२) आंग लाक्पा शेर्पा – २१ यूरो
२३) सुवास आचार्य – २१ यूरो
२४) राजेश खत्री – २१ यूरो
२५) दिपेन्द्र ढुंगाना – २१ यूरो
२६) पुजन सिग्देल -२० यूरो
२७) शर्मिला भण्डारी -२० यूरो
२८) दयाराम भट्टराई – २० यूरो
२९) सविन पोख्रेल – २० यूरो
३०) राजेश – १० यूरो
३१) वेनामी – २१यूरो
३२) नवराज भट्टराई -२० यूरो