नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताको लागि उडान तालिका सार्वजनिक गरेको छ। अहिलेलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिएको छ ।
सरकारले टर्की, कतार र चीनको लागि उडान खुलाए पनि चीनको उडानको लागि कुनै पनि एयरले चाहना नराखेको प्राधिकरणले जनाएको छ।
यस्तो छ उडान तालिका